Posted by: logan October 3, 2021
लाटा छोराको बोली फुटेको हो वा बाउको जार ठानेका हुन ?
Login in to Rate this Post:     0       ?        
साझा छिर्न हुन्न लाटा छोराले बोली फुटे झै बाउ बाउ भनेका हुन कि यिन्का बाउको जार ठानेका हुन बुझन कठिन हुँदै छ |

यिन्लाई दशै लागेको भनुम भने खसी बोका खोज्ने जमर्को गर्नु पर्ने हो | बेला न कुबेला बजी नैला गर्ने हरु लाई के उपाधी दिउ| न प्रसँग मिल्छ नत धागो सँग कुनै तादाम्यता छ बेला बेलामा टेपवोर्म झै गर्छन् | कि तिम्रो बाउको जारको नाम नलीइ साझा छिराइको उपल्ब्धिनै हुँदैन ? कहिले काही लाग्छ साझामा सबै राची बाट ग्र्याजुएट गरेर फर्केका हुन ? बाबु हो तिमी हरु मेरो लाठे छोराको बोली फुटे झै गरी बाउको नाम लिदै छौ, भ्रम मा न पर नत म तिम्रो बाउ हुँ नत तिर्मो बाउ को जार हुँ |
Last edited: 03-Oct-21 07:57 PM
Read Full Discussion Thread for this article