Posted by: Bennedict October 2, 2021
Shouting out on AnandNepal
Login in to Rate this Post:     0       ?        

तपाईंको इन्टेन्शन के हो पाण्डेजी??

आनन्दनेपालजी लाई उडाउनु हो कि? साझाको आड्मिनलाई छेड के हो?? आनन्दजी लाई कस्ले त्यस्तो भनेर बोलायो लौ भन्नुस् त? तपाईं पोस्ट गर्ने भनेर जे पनि लेख्ने?
Last edited: 02-Oct-21 11:34 PM
Read Full Discussion Thread for this article