Posted by: Bennedict October 2, 2021
मेरो ढुक्कुर सानो छ :(
Login in to Rate this Post:     0       ?        
हाकु उर्फ अन्डी,
खै कता हो महाशय? कुरा चै यत्रो ठुलो ठुलो, अनी काम गराइ चै यस्तो?? १ टु १ भिड्ने भनेर कता पुच्छर लुकाउन पुग्या हो हजुर? हरिसिद्धी को इट्टा भट्टा को मालिक हो कि के हो? ईट्टा छप्दा छाप्दा ढाडले दु:ख दिएर कता पल्टिराको हो कि न? कठै बरा, अब कुन रूपमा आउ चटक देखाउनु भनी सोच्दो होला कुन चै कुना बसी....

अनी सो कल्ल्ड अन्डी जी,
तपाईं मलाई लुजर भनेर म लुजर हुने भए त अच्चम्मै हुन्थ्यो होला है। तपाईंको स्टिमुलस चेक् त सक्यो होला है? दुई छोराको नाममा फेरी आको नि घिचीसकेको होला? लोल। कन्दै बस सोची सोची जवाफ फर्काउन भनेर फेरी।
Read Full Discussion Thread for this article