Posted by: Bennedict October 1, 2021
Login in to Rate this Post:
0
?
सनकलालजी
विगल्जरक अब लड्की हो भन्ने प्रूफ मैले दिनु भन्दा नि तपाईंको भित्री मगजको प्रयोग गर्नको लागि म तपाईंलाई सल्लाह दिन चाहन्छु। विगल्जरकजी को लेखाइ, प्रश्न जवाफको तरिका बाट अहिले सम्म तपाईंको दिमागमा केही छिर्दैन भने तपाईंको त्यो दिमागको उपचार गर्ने बेला भो होला। यहाँ अब अण्डरवेयरको यती रूप छ, यस्तो मान्छे हो भन्दा त पत्त्याउदैनन, अब तपाईंलाई को मेम्बर लड्की हो को हैन अब सम्म पनि छुट्ट्याउने स्किल छैन भने गए हुन्छ खोलै खोला।