Posted by: Bennedict October 1, 2021
मेरो ढुक्कुर सानो छ :(
Login in to Rate this Post:     0       ?        
खै त? हाकु उर्फ अन्डी जी, कता हो हजुर?


मलाई मरेको खेचा: भन्ने कता गायब हो? आज साझ १ टु १ भिड्ने भनेको हैन? म यहाँ कस्तो खुकुरी तिखारी बसेको, तपाईंको त्यो फुस्रे घमण्डको दुई ठ्नक पारीदिम भनेर। तपाईं अन्तिबाट ऐला खाएर आउनुस् कि जन्ती गर जाउला खाएर आउनुस्, बाल हो हजुर। टसको मस त हामी पनि हुनेमा छैनौ हो। कसले कसको पावर देख्छ, हेरौला।
Read Full Discussion Thread for this article