Posted by: Nepalnews Sajha October 1, 2021
News Summary from Nepal for Friday, October 1, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • How tarot card readings are getting popular among Nepali youths


  • The pandemic provided an opportunity for these new readers just while there were clients, and social media became the tool.

  • Kathmandu public asked to avoid crowds, follow health protocol


  • With Dashain starting in a week, Kathmandu’s shopping districts are crowded with festival buyers.

  • Legal hurdle in Cabinet expansion as ruling-opposition deadlock persists


  • Main opposition CPN-UML skips an all-party meeting called by the prime minister to find a way out of the crisis.

  • First in 45 years, 22 climbers make rare autumn ascent of Manaslu main summit


  • The main peak is 8,163 metres high, and the mountaineering fraternity has lauded the climbers for making it to the ‘true summit’.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • ओलीको आरोप : मधेसवादी दलले संविधान निर्माणमा बाह्य हस्तक्षेपको माग गरेका थिए
  • एमाले अध्यक्ष केपी शर्मा ओलीले मधेसकेन्द्रित दलहरूले संविधान निर्माणमा बाह्य हस्तक्षेपको माग गरेको आरोप लगाएका छन् ।

  • विधान महाधिवेशनका लागि ओलीको अध्यक्षतामा अध्यक्ष मण्डल गठन
  • नेकपा एमालेको विधान महाधिवेशनको लागि अध्यक्ष मण्डल चयन भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, स्थायी कमिटी सदस्यहरू रामबाहादुर थापा, सुवासचन्द्र नेम्वाङ, सत्यनारायण मण्डल र छविलाल विश्वकर्मा रहेको अध्यक्ष मण्डल गठन गरिएको छ ।

  • एमाले नेकपाको विरासत बोकेको पार्टी हो : ओली
  • एमाले नेपाल कम्युनिस्ट पार्टीको बिरासत बोकेको पार्टी भएको अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । विधान महाधिवेशनलाई सम्बोधन गर्दै शुक्रबार ओलीले एमालेले नेकपाका सकरात्मक कुरा बोकेर अगाडि बढेको बताएका हुन् ।

    News of Nepal

  • अदालतको अवहेलना मुद्दामा चार पूर्वप्रधानन्यायाधीशले पाए सफाई
  • काठमाडौँ । सर्वोच्च अदालतले चार पूर्वप्रधानन्यायाधीशविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दामा माग दावी नपुग्ने निर्णय सुनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश सपना मल्लको संयुक्त इजलासले आज पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध परेको अवहेलना मुद्दामा माग दावी नपुग्ने निर्णय सुनाएको हो । उक्त

  • एमाले विधान महाधिवेशन : पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्य हटाउने प्रस्ताव
  • काठमाडौँ। नेकपा (एमाले)ले उपमहासचिव, पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्य हटाउने प्रस्ताव गरेको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आजदेखि सुरु भएको प्रथम विधान महाधिवेशनमा उक्त प्रस्ताव गरिएको हो । महाधिवेशनमा पेश गरिएको विधानमा दुई उपमहासचिवको व्यवस्थालाई हटाउँदै एक सचिव थप गर्ने प्रस्ताव गरिएको छ । यसअघि पार्टीको नवौँ महाधिवेशनमा

  • पछिल्लो २४ घण्टामा १०६६ जनामा कोरोना संक्रमण पुष्टि, १३ जनाको मृत्यु
  • न्युज अफ नेपाल, काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप १०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिनन प्रयोगशालामा १० हजार १ सय १३ पीसीआर परीक्षण गर्दा ८९८ जना र ३ हजार २५५ एन्टिजेन परीक्षण गर्दा १६८ गरी १ हजार ६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा

    Read Full Discussion Thread for this article