Posted by: Bennedict October 1, 2021
मेरो ढुक्कुर सानो छ :(
Login in to Rate this Post:     1       ?         Liked by
# बकवास गर्नेको पनि हद हुन्छ हो। हरिसिद्दी हामी पनि घुमेका छौ ल। त्यँहा का नेवार हरुले यस्तो "ट ट" गरेको त सुनेन हो। ल ठिकै छ गुगल ट्रन्स्लेटमा मिस्टेक भयो भनौ, यत्रो नेपाली लेख्न र के के हो भाषा बोल्न आउछ भन्नेले सुद्द नेपाली कसरी लेख्ने पनि थाहा हुन्न?? हामी सब उल्लु हौम? तपाईंको यो गिद्डपनले हामी हैन तपाईंकै लेभलको मान्छे मुर्ख हुन्छ होला। महर्जन जी, तपाईं कती क्लास पढेको?

# नेवारी बोल्ने कुन चै मान्छेले हामीले भोजपुरि, तमाङ बोलेको सुन्ने हामीले? कुरा पनि पत्त्यौने मिल्ने हुनुपर्छ नि। कुछ भि हँ? कती गफ्फा हाँक्न जानेको हो बौचा? अझ घरमा बहाल बस्ने बाट सिकेको रे। उस्स उस्स। बहाल बस्नेले घोक्रन्ठ्याक लाएर निकालेको चै कसले पत्याउने है।

# तपाईंले भनेको हो माओवादी द्वन्दकालमा घरनिकाला भाको भनेर। अहिले फेरी २०१० भन्ने? २०१० सम्म माओवादी जङल थिए? सत्तामा तिम्रो माओवादी अंकल कहिले आए हँ? तपाईंजस्ता डकुलन्ठक अस्सैलम हुँदै कोमा नै जानु ठीक छ हो, गफाडी पनि कत्तिको हो, कन्सिरिको रौबाट रिस आउने।

# मुर्ख मनुवा, अझ "टिमी" लाई "तिमी" लेख्न पनि हुर्मत आएन तर उखान चै बडेमानको त्यो पनि सुद्द लेख्न गरी आएछ है। गाली तुल्य लाई धन्न "गाली टुल्य" लेखेनछ के कार्टूनले। अब तपाईंलाई मेरो शब्दले बिझायो भने को मुर्ख हुन्छ ल बुझ्नुस्, तपाईंको कत्ती न ठुलो उखान तपाईंलाई नै फिर्ता दिदैछु।

तपाईं न मेरो आमा पट्टिको न बाउ पट्टिको तपाईंको त्यो रेसिस्ट उखान मैले के गर्नु? बाहुन माथि यस्तो घ्रिणा रहेछ हजुरलाई अहिले साझाको सबै ब्राम्हण खलक उठेर आए भने तपाईंको के हालत हुन्छ, बिचार गर्नुस् ल। बोल्दा त्यो जिबाले होश पुर्‍याउनुपर्छ, अरुलाई कुटिल बाहुन भन्ने नेवारलाई अरुले के भन्छन होला, याद गर्नुस्। र तपाईंको त्यो खुइले मन्द बुद्धिलाई जानकारी होस्, म बाहुन परिन।

दो कौडिको लेख लेखेर अझ आफुलाई डिफेन्ड पनि गर्न खोज्ने के।
Read Full Discussion Thread for this article