Posted by: Cosmic Soul September 30, 2021
Login in to Rate this Post:
0
?


आजको भिडियोमा मैले डिजर्टको परिकार फ्रुट कस्टर्ड बनाएर यहाँहरूको माझ प्रस्तुत गरेकि छु । आशा छ यहाँहरूलाई पनि यो मन पर्ने छ । मन परेमा एउटा लाइक गरिदिन साथै कमेन्ट गरी मलाई फिडव्यक दिन र भिडियो शेयर समेत गरि दिएमा आभारी हुने थिए ।
https://www.youtube.com/watch?v=P_A6da3iNuE
https://www.youtube.com/watch?v=P_A6da3iNuE