Posted by: haku is back September 30, 2021
मेरो ढुक्कुर सानो छ :(
Login in to Rate this Post:     0       ?        
बेन्नेदिच्त बर्मुचा उर्फ कुटिल बाहुन, तिमिले मलाई अति नै पेलेर ल्यायो तिम्रो हरेक प्रस्नको उत्तर म बुदागत रुपमा दिन्छु :

बेन्नेदिच्त # तपाईंको काठमाडौंको रैथाने नेवार हुनुस या ललितपुर, भक्तपुरको, कुनै पनि नेवार जातिले लेख्दा खेरी "त" र "ट" मा बोल्दा जस्तो गरी लेख्छन भनेर मलाई एक रती त के आधी को आधी पनि विश्वाश छैन हो। "टलाई मैले भनेको टर टैले सुनेर ल्याएन" बोल्दा सुनिएला, लेख्दा तेस्तै लेख्छन? रियल्ली? यो बेकामको नाटक नदेखाउनुस् हजुर।

हाकु : म "जले" बाउचा हो , मेरो घर हरिसिद्धिको उकालो पोखरी नजोक हो, त्यो पोखरीबाट माथि गए पछि ज्यापू गाउ छ जसलाई " जले " भन्छ । मेरो लेखाई मा ट ट र म म आउनु को मुख्य कारण चै गूगल ट्रान्सलेट हो, म ****महर्जन@gmail मा sign in छ तेस्ले हरेक चोटी त लाइ ट आदि इत्यादी गेरर ल्याउदो रैछ, तेसैले एस्तो भाको हो ।

बेन्नेदिच्त # अनी यस्तो खाटी नेवार मान्छेले हिन्दी शब्द के भर युज गरेका हुन? जस्तै "परेसनी", "उसलाई वजाको छु", "दिउसै रङेली गर्ने" यो सबै के हो?
हाकु : मेरो घरको "छेली" मा पनि पूरी भैया बिगत १५ वर्ष देखि बालमा बस्छ , उ संग म ज्यादै मिल्छ उसलाई सबै नेवारी आउछ मलाई भोजपुरी, तामांग भाषा पनि आउछ , येस्मा तिमि बर्मुचाले किन सानो चित्त गरेको ? यो संस्क्तिरिक आदानप्रदान पनि हो ।

बेन्नेदिच्त # माओवादी द्वन्द-कालको समय भनेची त सन २००० - २००६ या अघी हुनु पर्छ, त्यो बेला त टी पि एस थिएन हैन, यत्रो १५-१६ बर्ष हाकु जि कुन भिजामा रहनुभाको होला? स्टुडेन्ट त पक्कै हैन होला नि। मोटो बुद्धी भाको भर राम्रो नोकरी पाउनु भएन भन्नुभाको छ फेरी। यो कुरा क्लेयर गरौ त हजुर।
हाकु : म २०१० देखि pending asylum मा थियो १५ मा TPS मा गयो, २०२१ मा ट म asylum , tps हुदै कोमामा जान लागि सक्यो

टिमी खाली लड्ने भिड्ने कुरा मात्र गर्छ " मुर्खको मनमा अर्ति गाली तुल्ये बिझाउछ, दुध पान गरि सर्प खाली विस बढाउछ " आमा सत्रु र बाहुन मित्र कहिले हुदैन ।
Read Full Discussion Thread for this article