Posted by: Nepalnews Sajha September 29, 2021
News Summary from Nepal for Wednesday, September 29, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Poorly handled Covid-19 garbage could give rise to hazardous waste crisis


  • Amount of coronavirus-related refuse is increasing. There are protocols to manage such items, but implementation has been weak, leaving public health in peril.

  • Panel on Nepal-China border issues calls for bilateral intervention


  • Government committee suggests joint inspection team of experts from both sides to deal with the dispute, if any

  • Electricity authority urges service providers to share cable wires


  • The city’s beauty has been marred by mismanagement of wires.

  • Haphazard extraction of riverbed materials poses risk to settlements in Bajhang


  • Vast tracts of arable land have been swept away due to unchecked riverbank erosion along the Seti river in last few years.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • वैशाख अन्त्यसम्म सबैले पूर्ण खोप पाउनेछन् : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ
  • स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले वैशाखको अन्त्यसम्ममा सबै जनताले कोभिडविरुद्धको पूर्ण खोप पाउने दाबी गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले खोपलाई प्राथमिकतामा राखेको भन्दै दसैंसम्म ३३ प्रतिशत जनतालाई खोप लगाइसकिने बताए ।

  • नेपाल ओलम्पियन्स संघको अध्यक्षमा दीपक विष्ट निर्वाचित
  • नेपाल ओलम्पियन्स संघको अध्यक्षमा तेक्वान्दो खेलाडी दीपक विष्ट निर्वाचित भएका छन् । बुधबार ललितपुरमा भएको निर्वाचनमा पूर्व उपाध्यक्ष समेत रहेका रवीराज थापालाई विष्टले हराएका हुन् ।

  • मनास्लु हिमाल आरोहणको क्रममा क्यानेडियन नागरिकको मृत्यु
  • मनास्लु हिमाल आरोहणको क्रममा एकजना क्यानेडियन नागरिकको मृत्यु भएको छ । मंगलबार आरोहणको क्रममा चौथो क्याम्पभन्दा एक सय मिटर अगाडि ३७ वर्षीय ब्रेन्ट सेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

  • मृत्यु भइसकेका व्यक्तिको नामबाट भत्ता लिएको आरोपमा पाँच सचिवविरूद्ध भ्रष्टाचार मुद्दा
  • अख्तियार दुरूपयोग अनुसन्धान अयाोगले उदयपुर जिल्लाको साविक रामपुर ठोक्सिला गाविसका तत्कालीन पाँच जना कर्मचारीविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

    News of Nepal

  • महिलाको चरित्रहत्या गरेको आरोपमा ४ जना युट्युबर पक्राउ
  • काठमाडौँ । युट्युब च्यानल सञ्चालन गरी तस्वीरसहितको सामग्री (भिडियो अन्तरवार्तासमेत) प्रसारण गरी महिलाको चरित्रहत्या गरेको आरोपमा प्रहरीले चार युट्युबरलाई आज पक्राउ गरेको छ । महिलाको इज्जत प्रतिष्ठामा आँच पु¥याइ घृणा फैलाउने सामग्री प्रसारण गरी विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर गरेकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरीको साइबर ब्युरोले जनाएको छ ।

  • पछिल्लो २४ घण्टामा ११५७ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु
  • न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ११५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालमा १० हजार ६५२ पीसीआर परीक्षणमा ८९२ जना र ३,८८९ एन्टिजेन परीक्षणमा २६५ जना गरी ११५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४

    Read Full Discussion Thread for this article