Posted by: Bennedict September 29, 2021
Lets talk about Underwear!!
Login in to Rate this Post:     0       ?        
साकियात्रिस्टको मलाई हैन यो सबै नामहरु क्रिएट गर्ने सुत्रधारलाई जरूरत छ। यत्रो भारी भर्कम टेन्शन सरमा लिएर थरी थरीको रूप, बोली, बचन शैली गर्नेलाई कत्रो डर होला वहाँ कहिले धोती फुस्कने हो भनेर। तपाईं पनि है। उँहाको धोती फुस्केको अवस्थाको ज्ञान त छ मलाई। अब फेरी फुस्क्यो भने त साझा बाट सन्यास लिए भो हो।
Read Full Discussion Thread for this article