Posted by: Nepalnews Sajha September 28, 2021
News Summary from Nepal for Tuesday, September 28, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • After Covid-19 pandemic, it’s price rise that is biting Nepalis hard


  • There is a government but there is no governance, say experts, as the administration has failed to limit inflation ahead of festivals and elections.

  • New Delhi sends its senior official to Kathmandu


  • Anurag Shrivastava, head of the Northern Division at India’s Ministry of External Affairs, arrived on Tuesday and is set to hold a series of meetings.

  • Amending provision on Constitutional Bench could clear confusion, experts say


  • Debate over make-up of Constitutional Bench has delayed the hearing on petitions against constitutional appointments.

  • Construction work resumes on Katahari-Bathnaha railway line


  • Work on the 18.1 km broad gauge cross-border railroad track had stalled over a land compensation dispute.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • सेयर बजारमा ७० अंकको पहिरो, ५ अर्ब ७४ करोडको कारोबार
  • सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार करिब ७० अंकले घटेर २ हजार ६ सय १५.४० विन्दुमा ओर्लेको छ । अघिल्लो दिनको तुलनामा यो करिब २.६१ प्रतिशतले कम हो । आइतबार र सोमबार पनि उच्च अंकले घटेको बजारले मंगलबार पनि सोही प्रवृत्ति पछ्याएको हो ।

  • ल्यान्डिङ गियरमा समस्या देखिएको जहाज उड्यो
  • ल्यान्डिङ गियरमा समस्या देखिएपछि सोमबार विराटनगर अवतरण नगरी काठमाडौं फर्केको बुद्ध एयरले एटीआर ‘अल्फा नोभेम्बर इन्डिया’ जहाज प्राविधिकहरुले जाँचेपछि उडाउन सुरु गरेको छ ।

  • चाडपर्वमा हुने कालोबजारी रोक्न गृहमन्त्रीको निर्देशन
  • गृहमन्त्री बालकृष्ण खाँणले चाडपर्वका बेला हुने कालोबजारी रोक्न र सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त राख्न निर्देशन दिएका छन् । उनले दसैं, तिहारजस्ता चाडपर्वका बेला बजारमा कालोबजारी हुने तथा आपराधिक गतिविधि समेत बढ्ने गरेका भन्दै त्यसतर्फ निगरानी गर्न निर्देश दिए ।

    News of Nepal

  • उपत्यकाको सुरक्षा र बजार व्यवस्थापनमा ध्यान दिन गृहमन्त्रीको निर्देशन
  • काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले आम नागरिकलाई अनुभूति गर्ने गरी विजयादशमी, दीपावली र छठमा उपत्यकाको सुरक्षा व्यवस्था र बजार व्यवस्थापन गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । चाडपर्व लक्षित सुरक्षा व्यवस्था तथा बजार व्यवस्थापनबारे उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ट्राफिक महाशाखा प्रमुखलाई निर्देशन दिँदै गृहमन्त्री खाँणले

  • काठमाडौंमा २७० जनामा कोरोना संक्रमण पुष्टि, २,४९६ सक्रिय संक्रमित
  • न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौंमा थप २७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुरमा ४४ र ललितपुरमा ६९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यससँगै आज उपत्यकामा ३८३ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या

    Read Full Discussion Thread for this article