Posted by: Nepalnews Sajha September 27, 2021
News Summary from Nepal for Monday, September 27, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Buddha Air plane lands safely in Kathmandu after technical glitch


  • The ATR-72 with 73 people returned to Kathmandu after landing gear indicators failed to illuminate before landing at Biratnagar.

  • CPN-UML dissident leaders who chose to side with KP Sharma Oli are in a fix now


  • They could develop as a small faction in the long run if they continue to remain with the party, political analysts say.

  • Ignoring health warnings, Kathmandu city allows reopening of schools


  • City spokesman Dangol says individual schools can decide whether to resume physical classes.

  • Dhulikhel Hospital starts trial of Covid-19 vaccine candidate


  • Nepalgunj Medical College is also set to start the vaccine trial later this week.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • लमजुङमा भालुको पित्तसहित युवक पक्राउ
  • प्रहरीले भालुको पित्तसहित एकजनालाई बेंसीसहर बजारबाट पक्राउ गरेको छ । बेंसीसहर नगरपालिका-१० का २७ वर्षीय दिनेश गुरुङ भालुको पित्त र आधा किलो निरमसीसिहत पक्राउ परेका हुन् ।

  • एमालेलाई भट्टराईले भने: नैतिकता छ भने संसद्‍बाट राजीनामा गरेर जनतामा जाऊ
  • पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रमुख प्रतिपक्षी एमालेलाई संसद्‍बाट राजीनामा गरेर जनतामा जान भनेका छन् ।

  • एमालेको अवरोधबीच राष्ट्रिय सभाबाट पनि बजेटआश्रित विधेयक पारित
  • प्रमुख प्रतिपक्षी दलको अवरोधका बीच राष्ट्रिय सभाले बजेटसँग आश्रित दुई विधेयक पारित गरेको छ । राष्ट्रिय सभाको सोमबारको बैठकले विनियोजन विधेयकसँग आश्रित आर्थिक विधेयक, २०७८ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८ पारित गरेको हो ।

    News of Nepal

  • राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्ने सरकारको निर्णय
  • न्युज अफ नेपाल, काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री शेर बहादुर देउवाको अध्यक्षतामा सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णय हो । साँझ ४ : ४५ देखि ५ : ४५ बजेसम्म भएका निर्णयहरुमा दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता, सार्वजनिक पदधारण

  • चुडामणि शर्मासँग ५० लाख धरौटी माग
  • न्युज अफ नेपाल, काठमाडौं । तत्कालीन कर फर्छ्यौट आयोगका सदस्य सचिव चुडामणि शर्मासँग विशेष अदालतले ५० लाख रुपैयाँ धरौटी माग गरेको छ । शर्मा सोमबार विशेष अदालत काठमाडौँमा उपस्थित भएका थिए । सोमबार भएको थुनछेक बहसपछि विशेष अदालतका सदस्यहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले उनलाई ५० लाख धरौटीमा

  • २४ घण्टामा १ हजार २८२ जनामा कोरोना संक्रमण पुष्टि, ७ जनाको मृत्यु
  • न्युज अफ नेपाल,काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ८१ जनाको पीसीआर परीक्षणमा ९७५ र ३ हजार ४०७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३०७ जनामा कोरोना पुष्टि भएको छ ।

    Read Full Discussion Thread for this article