Posted by: Bennedict September 27, 2021
Lets talk about Underwear!!
Login in to Rate this Post:     1       ?         Liked by
बाँकी माथिको लाइक्स पोललाई हेर्नुस् त्यँहा के भैराको छ याद गर्नुभाको छ कसैले? अचानक, पाण्डेजी र सनकलाल बाट लाइक्स हटेर कसरी अन्डर्वेयर, लोगनको भिनाजु, सेक्सी इन हाकु पटासी र लभ्ली हार्ट भन्ने मेम्बरहरुकोमा आयो? यी मान्छेहरु अचानक कसरी सकृय भएका हुन? बिचार गर्नुस् त। कसले र किन लाइक्स ठोक्दैछन महिनौ गायब भएका क्यारेक्टर माथि? सुकेको गीत मेम्बर प्रती चै मेरो भन्नु केही छैन, उहाँले आँफै लाइक्स ठोकेको हो कि, मलाई थाहा भएन।
Read Full Discussion Thread for this article