Posted by: Bennedict September 27, 2021
Lets talk about Underwear!!
Login in to Rate this Post:     1       ?         Liked by
पाण्डेजी,
तपाईंले त्यो फेरी बल्झेको पोस्ट "हामी थुक्छु यस्तो मान पदवी" पढ्नुभो होला नि। साझामा कसैले यत्तिको बिभिन्न रूप धरी सोही क्यारेक्टरमा रहेर मान्छे बिताउन सक्छ भने त्यो अण्डरवेयर मात्र हो। त्यो पोस्टमा हेर्नुस् ती ब्यक्तिवहरु र तिनिहरुले बोलेका बाचन शैली। साझामा तेस्ता क्यारक्टर पनि आउने गर्थे जो बोलेची कस्ता कस्ता मै हुँ भन्ने पनि चुप हुन्थे। किन भने त्यो सबै फगत एउटा मान्छेको चर्तिकला हुन्थ्यो र अझै पनि हुने गरेको छ। प्रयास हामीहरु आफ्नै बोल्ने शैली, तार्किक क्षमता लिएर आउछौ र अरु रूपमा आए पनि आफ्नो मौलिक गुण लुकाउन सक्तैनौ। यधपी अण्डीजी चै कुनै समय झुटको खेती गरेर कयौ साझाबासिलाई झुक्काउनु झुक्काउनु भो, मैले बिरोध गरी राखे, तर उल्टै उहाको फ्यानहरुले मलाई तथानाम भने।
तर अती गर्नु तर अती चै नगर्नु भने सरह उहाको पापको घडा एकदिन भरियो उहाँ आफ्नै खाडलमा नराम्ररी फस्नुभो, खैर, यो लामो कथा छ। एउटा कुरा चै म उहाँको के मान्छु भन्ने, उहाको लेखनशैलीलाई मात दिन चै जोकोहिलाई गार्है पर्छ, उदाहरण तेही पोस्ट फेरी पढ्नुस् - "हामी थुक्छु यस्तो मान पदवी"।

बाँकी म म हो, अन्डी अन्डी हो, यसमा दुई मत नराख्नु होला।
Read Full Discussion Thread for this article