Posted by: Nepalnews Sajha September 25, 2021
News Summary from Nepal for Saturday, September 25, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Women and activists see red over pink tax


  • The government last fiscal year collected Rs342.31 million in revenue from imports of sanitary napkins. Calls grow to ensure easy accessibility of menstrual hygiene products.

  • Police ask house owners to keep personal details of tenants. Rights activists show concern


  • Police say they want to maintain general record of people but rights activists call it an act of privacy infringement.

  • How this group is reviving the storytelling culture of Newa community


  • For the last three years, the group behind Baakhan Nyane Waa has organised 18 in-person storytelling sessions in the Valley and its adjacent Newa towns.

  • Top court in the dock as the Constitutional Bench issue gets even more complicated


  • Chief justice last month decided to recuse from hearing, but benches set by him have created more confusion.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • तीन वर्षदेखि चीनले बन्धक बनाएका दुई क्यानेडियन नागरिक रिहा
  • चीन सरकारले १००० दिन अर्थात् झण्डै तीन वर्षदेखि हिरासतमा राखेका दुई क्यानेडियन नागरिक रिहा भएका छन् । उनीहरु शनिबार बिहानै क्यानडा पुग्ने क्यानेडियन प्रधानमन्त्री जस्टिन ट्रुडोले सञ्चारमाध्यमसमक्ष बताएका छन् ।

  • चर्चित भारतीय अधिकारकर्मी कमला भासिनको निधन
  • चर्चित भारतीय अधिकारकर्मी कमला भासिनको शनिबार बिहान ७५ वर्षको उमेरमा निधन भएको छ । भासिनको निधनको पुष्टि अभियन्ता कविता श्रीवास्तवले गरेकी छिन् ।

    News of Nepal

  • कोरोना संक्रमित थपिने क्रम रोकिएन, ६ को मृत्यु
  • काठमाडौं । पछिल्लो २४ घण्टामा ९५३ जनामा कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७हजार ५० पीसीआर परीक्षणमा ७९० र ३हजार ५ सय २९ एन्टिजेन परीक्षणमा १६३ जना गरी ९ सय ५३ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु

  • सभापतिमा उम्मेदवारी दिने सिंहको घोषणा
  • काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । नेता सिंहले पार्टीमा परिवर्तन ल्याउन आफूले पार्टी सभापतिमा उम्मेदावरी घोषणा गरेको बताउनु भएको छ । नेपाली कांग्रेस काठमाडौं महानगरपालिका– १७ ले शनिबार आयोजना गरेको एक कार्यक्रममा उहांले पार्टी सभापतिमा उठ्ने घोषणा गर्नु भएको हो

  • श्रीपेच फुटाउन खोज्दा ११ हजार क्षति
  • ईश्वरराज ढकाल, काठमाडौं । नारायणहिटी संग्रहालयमा रहेको श्रीपेच निकालेर लगाउन खोज्ने खेमबहादुर घर्तीले रुपन्देही कक्षमा चाँदीको सामाग्री राखेको कक्षमा रहेको खकुरी राखिएको सोकेश फुटाउँदा करिब ११ हजार क्षति भएको छ ।खुकुरी निकालेर श्रीपेच रहेको सोकेस फुटाउने र श्रीपेच लगाउने चाहनामा श्रीपेचको सोकेसमा हिर्काउदा पक्राउ परेका २५ वर्षिय खेमबहादुरलाई प्रहरीले फौजदारी

  • ईपीएलको उद्घाटन खेलमा काठमाडौँलाई १५८ रनको लक्ष्य
  • काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)टी-ट्वान्टी क्रिकेटको पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सले काठमाडौँ किङ्स(११ लाई १५८ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको थियो । ललितपुरका लागि पवन सर्राफले ६१ रनको अर्धशतकीय इनिङ्स

    Read Full Discussion Thread for this article