Posted by: Dada_Giri December 28, 2004
Defeated
Login in to Rate this Post:     0       ?        
हाहाहाहा बल्ल बुझेँ । साहित्य बुझन्नलाई IF ले भन्या जस्तै मेरो नि बाक्लो दिमाख छ के। आज बाहिर हिऊँ परेर कस्तो जाडो लाग्या छ। हेर न यार केटाहरले पहिला कुरा छिन्न सकेनन्, अहिले २ तिर Count Down Party ! कता जानु कता छोड्नु? धर्मसकंटमा पर्देछु ... ... ... ! पख है म फोटो टाँस्दिन्छु। क्यामरा चार्ज गर्दै ... ... ...
Read Full Discussion Thread for this article