Posted by: Bennedict September 22, 2021
Lots of Nepali girls married to white n black dudes
Login in to Rate this Post:     0       ?        
यो कुराले मलाई एउटा यही जन्मेकी अमेरिकन-ईण्डियन केटीसँग भाको मेरो वादविवादको याद आयो। उसको तर्क थियो प्रियन्का चोपडाले ग्रीन कार्ड बनाउन अमेरिकन सँग बिहे गरेकी भनेर। मले कती सम्झाए प्रियन्कालाई पेपर बनाउन कुनै ठुलो कुरा हैन, उ आँफैले गर्न सक्छ, तर त्यो केटीले कुरा बुझे त, अमेरिकन कतिलाई इम्मिग्रेशन को केही पनि थाहा हुन्न, उल्लु नै हुन्छन, र सधैं रहन्छन। अब शेखरजी को कुरा चै तेस्तै छ हो।
जसलाई जो मन पर्‍यो उसैलाई खास कारण थाहा हुन्छ हामी ले त गेस गरी बस्नु भनेको वाहियात काम हो।
Read Full Discussion Thread for this article