Posted by: Nepalnews Sajha September 21, 2021
News Summary from Nepal for Tuesday, September 21, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Court refuses interim order on UML petitions against Speaker, Election Commission


  • The bench has sought original copies of the decision by the defendants.

  • India’s plan to resume vaccine exports could be a shot in the arm


  • Nepal has yet to receive 1 million doses for which it has already paid the Serum Institute of India.

  • Small road projects to be handed over to provincial and local governments


  • Roads Department officials have welcomed the move as a good step towards implementing federalism.

  • Madhyapur Thimi Municipality to reopen schools only after Chhath


  • Health experts have advised against reopening schools as Covid-19 situation has not improved.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • एएफसी वुमेन्स एसियाकप : हङकङविरुद्ध नेपालको बहादुरीपूर्ण बराबरी
  • नेपालले एएफसी वुमेन्स एसियाकप छनोटमा मंगलबार हङकङविरुद्ध बहादुरीपूर्ण गोलरहित बराबरी निकालेको छ । यससँगै नेपालले प्रतियोगितामै पहिलोपल्ट अंक बटुल्न पनि सफल भएको छ । नेपालले सन् ८० र ९०को दशकमा यसै प्रतियोगिताको तीन छनोट संस्करण खेलेको थियो ।

  • कलाकारलाई उपाधिको लोभ
  • कलाकारहरु प्रशंसाका भोका हुन्छन् । कलाकारिता एक अर्थमा प्रशंसाकै लागि पनि गरिन्छ । तर नेपाली कलाकारहरुमा प्रशंसा मात्र होइन पदक, उपाधिको पनि विछट्टै लगाव छ ।

  • माओवादीमा वडा सदस्यदेखि केन्द्रीय अध्यक्षसम्म निर्वाचित भएर आउँछन् : पुन
  • माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज एवं स्थायी समिति सदस्य वर्षमान पुनले पार्टीका सदस्यदेखि केन्द्रीय पदाधिकारी र अध्यक्ष निर्वाचित भएर आउने बताएका छन् । पुस ११, १२ र १३ गते हुने पार्टी राष्ट्रिय सम्मेलनबाट केन्द्रीय अध्यक्ष र पदाधिकारी निर्वाचित हुने र त्यसपहिले हुने प्रदेश र स्थानीय तहका सम्मेलन सम्बन्धित कमिटीका पदाधिकारी तथा सदस्य निर्वाचित हुने पुनले बताए ।

    News of Nepal

  • सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
  • काठमाडौ । अघिल्लो सरकारले नियुक्त गरेका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले  गरेको छ । परराष्ट्र मन्त्रालयका कर्मचारी बाहेक राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय मन्त्रिपरिषदको बैठकले गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो । त्यस्तै, सल्लीसल्ला– सिमिकोट खण्डको डुल्लीकुनादेखि लालीबगर सडकखण्डको ७ किलोमिटर

  • साहस ऊर्जाको आइपिओ भोलि बुधबारदेखि निष्काशन हुने
  • काठमाडौं । साहस ऊर्जा लिमिटेडले बुधबारदेखि सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु ७० करोड बराबरको ७० लाख कित्ता प्राथमिक शेयर निष्काशन गर्न लागेको हो । निष्काशन गरिने प्रारम्भिक शेयरमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई

  • थप १ हजार ३३० जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु
  • न्युज अफ नेपाल, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार ६२६ जनाको पीसीआर परीक्षणमा १ हजार ३६ र ३ हजार ९९६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २९४ जनामा कोरोना

  • एमाले अध्यक्ष ओलीको रिटमा सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश
  • काठमाडौं । सर्वोच्च अदालतले नेकपा (एमाले)ले कारबाहीको सिफारिस गरेका १४ सांसदको पद खारेजीसम्बन्धी रिट निवेदनको सुनुवाइपछि फाइल झिकाउने आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्की र डा कुमार चुँडालको संयुक्त इजलासले आज अन्तरिम आदेश गर्ने वा नगर्ने भन्ने विषयमा छलफलका लागि दल त्यागसम्बन्धी निर्वाचन आयोगबाट गत भदौ ९

    Read Full Discussion Thread for this article