Posted by: Nepalnews Sajha September 20, 2021
News Summary from Nepal for Monday, September 20, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Lower house endorses budget amid UML protest


  • The bill now will be sent to the upper house. The government shutdown would be lifted once the bill gets through.

  • Police make four more arrests in Sankhuwasbha mass murder case


  • Six members of the same family, including two children aged 11 and three, were found murdered on September 6 at Kholagaun of Madi Municipality.

  • Asian Development Bank approves $60 million power project loan to Nepal


  • The additional financing will scale up ADB’s support to provide reliable, efficient, and sustainable electricity supply in Nepal, an ADB official said.

  • No regard for rule of law as Nepali state runs on ad hocism


  • Ordinances are allowed by constitution but governments are issuing them as per their wish, not paying attention to their timely approval, leading to legal vacuum.

    मुख पृष्ठ - BBC News नेपाली

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • नेप्सेमा ११४ अंकको गिरावट, साढे ८ अर्बको सेयर कारोबार
  • सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक १ सय १४.०२ अंकको गिरावटसहित २ हजार ६ सय ९८.२५ अंकमा ओर्लेको छ । अघिल्लो कारोबार दिनको तुलनामा यो ४.०५ प्रतिशतले कम हो ।

  • ओलीको राजनीतिक प्रतिवेदन : 'इन्डो प्यासिफिक स्ट्राटेजी' मा मौन
  • प्रमुख प्रतिपक्षी दल नेकपा एमाले 'इन्डो प्यासिफिक स्ट्राटेजी'लाई हेर्ने दृष्टिकोणमा भने मौन रहेको छ । हिन्द प्रशान्त क्षेत्र विश्व प्रतिस्पर्धा केन्द्र बन्न थालेको निष्कर्ष निकाले पनि 'इन्डो प्यासिफिक स्ट्राटेजी' का विषयमा भने एमाले मौन रहेको हो ।

  • रुसी विश्वविद्यालयमा गोली चल्यो : ८ जनाको मृत्यु
  • रुसको एउटा विश्वविद्यालयमा गोली चल्दा ८ जनाको मृत्यु भएको छ ।

    News of Nepal

  • थप १ हजार ९५ कोरोना संक्रमित थपिए,८ जना को मृत्यु
  • न्युज अफ नेपाल, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ७८६ जनाको पीसीआर परीक्षणमा ९७५ र ३ हजार ३१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १२० जनामा कोरोना पुष्टि भएको

  • नेपाल भारत संयुक्त सैनिक अभ्यास सुरु
  • काठमाडौं । नेपाल भारत संयुक्त सैनिक अभ्यास सोमबारबाट भारतको पिथौरागढमा शुरु भएको छ । सूर्य किरण नाम दिइएको उक्त अभ्यासको यो १५ संस्करण भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले जानकारी दिनु भयो । गतबर्ष नै आयोजना हुनुपर्ने उक्त अभ्यास कोरोना संक्रमणका कारण रोकिएको थियो । यस बर्ष कोरोना

    Read Full Discussion Thread for this article