Posted by: AnandNepal September 16, 2021
रानीको दुध
Login in to Rate this Post:     0       ?        
That's interesting @tallagharemaila .. डिटेलमा भन्न मिल्ने भए सुनम न ..

@sekhar143 - यसमा कथामा भएका सबै घटना ऐतिहासिक तथ्यमा आधारमा बनाइएका हुन - सबै घटेका घटना हुन .. वार्तालाप चाँहि सुन्ने कोहि नभएको हुनाले यस्तो कुरा भयो होला भन्ने अनुमान गरेको ..
अर्को कुरा भारतमा र नेपालमा एउटै बर्ष बाल दिवस शुरु भएको थियो - भारतमा नेहरुको जन्मदिनमा र नेपालमा रानीको जन्मदिनमा ।

@logan तेस्तै होला .. त्यस्तो पाउडर दुध सबै बाल मन्दिरहरुमा बाँडिंथ्यो भनेर २-४ जनाले पुष्टि पनि गरेका छन

@Chicagoan - Thank you .. मिलाएँ

@pandeyji .. thank you.
Read Full Discussion Thread for this article