Posted by: Nepalnews Sajha September 16, 2021
News Summary from Nepal for Thursday, September 16, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • UML looks set for a showdown amid spending halt


  • Ruling alliance may steamroller the budget through lower house, but its passage from upper house looks difficult without a deal with main opposition.

  • First private container train from India arrives in Birgunj


  • Competition will bring down freight charges, and Nepali traders will also save time, officials say.

  • Government yet to identify beneficiaries for its cash scheme for pandemic-hit poor


  • The Deuba government plans to distribute Rs10,000 each to 500,000 poor households by mid-October.

  • Archiving Tamang community’s excluded history


  • Visual artist Subas Tamang’s ongoing exhibition, ‘Kaiten: History, Memory and Identity’ is an attempt to document the history of the Tamang community.

    मुख पृष्ठ - BBC News नेपाली

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • अहिलेको गठबन्धन अवसरवादी र अनैतिक हो : पोखरेल
  • नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सत्ता गठबन्धनले मुलुकमा प्रारम्भ भएको आर्थिक विकास र समृद्धिको अभियानलाई अवरुद्ध गर्न खोजेको आरोप लगाएका छन् । गठबन्धन संविधान, कानुन र लोकतान्त्रिक मूल्य मान्यता विपरीतका गतिविधिको बाहक भएकोसमेत उनले बताए ।

  • प्रदेश १ सभाको हिउँदे अधिवेशन असोज २२ गते आह्वान
  • प्रदेश १ को प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशन असोज २२ गते आह्वान गरिएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारीले असोज २२ गते दिउँसो २ बजे प्रदेशसभाको हिउँदे अधिवेशन बोलाएको प्रदेशसभा सचिवालयका सचिव गोपाल प्रसाद पराजुलीले बताए ।

  • नेपाललाई 'रेड जोन'बाट हटाउन माग
  • नेपालका पर्यटनकर्मीहरूले कोभिड विरुद्धको खोप पूर्णरुपमा लगाइसकेको तर विभिन्न देशहरुले नेपाललाई अझै पनि ट्राभल एडभाइजरीमा ‘रेड–जोन’ मा राखि नै रहेकाले तत्काल हटाउन व्यवसायीहरुले सरकारसँग माग गरेका छन् ।

    News of Nepal

  • कांग्रेस महाधिवेशन : महिला सहभागिता बढ्दा उम्मेद्वारी शून्य
  • न्युज अफ नेपाल, हेटौंडा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि मकवानपुरमा भर्खर वडास्तरको अधिवेशन भएको छ । १ सय २ वटै वडामा अधिवेशन सम्पन्न भए । पार्टी संरचनामा महिला खुला प्रतिस्पर्धामा उत्रनुपर्ने आवाज उठेका कारण यसपालि वडाको प्रतिनिधि बुथमा महिला सहभागिता निकै बढ्यो । जिल्लामा अधिवेशनबाट १ हजार ७

  • बैंकहरुले बढाए व्याजदर, कुन बैंकको कति ? (सूचीसहित)
  • न्युज अफ नेपाल, काठमाडौं । बैंकहरुले असोज महिनाका लागि निक्षेप र कर्जामा व्याजदर बढाएका छन् । मुद्धतीमा समेत व्याजदर बढाइएको छ । बजारमा तरलता अभाव देखिएपछि बैंकहरुमा व्याजदर बढाउने होड चलेको हो । बैंकहरुले मुद्धतीमा दोहोरो अंकको व्याजदर तोकेका छन् । भदौ महिनाको तुलनामा वाणिज्य बैंकहरुको ब्याजदर १–२ प्रतिशत बढेको

    Read Full Discussion Thread for this article