Posted by: Nepalnews Sajha September 15, 2021
News Summary from Nepal for Wednesday, September 15, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • SAARC meet on UN assembly sidelines uncertain after Afghan regime change


  • Members of the regional bloc have been historically convening a meeting in New York at the foreign ministers’ level to discuss regional and global issues.

  • Government asks bus operators to start ticket pre-booking for Dashain from next week


  • But operators insist there is no need as fewer people will be leaving the Valley this Dashain.

  • Drinking water projects benefit rural settlements in Kalikot district


  • Eight drinking water projects under the provincial government and 56 projects under the Department of Drinking Water are being implemented in the district.

  • Despite declines in new Covid-19 cases, risk of cluster infections remains, experts say


  • Doctors urge authorities to remain vigilant, increase surveillance and enforce public health measures.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • सभामुख निष्पक्ष नबन्दा संसद् अवरुद्ध गर्नुपर्‍यो : ओली
  • प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भएर काम गर्न नसकेका कारण संसद् अवरुद्ध गरिएको बताएका छन् ।

  • ८५ जना सह-सचिवको सरुवा [सूचीसहित]
  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८५ जना सह-सचिवलाई सरुवा गरेको छ । मन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुको काज सरुवा गरेका हुन् ।

    News of Nepal

  • १२ जिल्लाका सिडिओ फेरिए (सूचीसहित)
  • न्युज अफ नेपाल, काठमाडौं । गृह मन्त्रालयले आज विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार गृहमन्त्रीस्तरीय निर्णयले १२ प्रजिअसहित १६ कर्मचारीको सरुवा गरिएको हो । उहाँका अनुसार गृह मन्त्रालयका सहसचिव घनश्याम उपाध्ययलाई ललितपुरको प्रमुख जिल्ला अधिकारीमा पठाइएको र ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलालाई भने

  • प्रदेश १ का नवनियुक्त पाँच मन्त्रीले लिए सपथ
  • विराटनगर । प्रदेश १ का नवनियुक्त पाँच मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् । अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले बुधबार पाँचजना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका थिए । उनै पाँच मन्त्रीले सपथ लिएका हुन् । आर्थिक मामिला तथा योजना मन्त्रीमा तुलसी न्यौपाने र भूमि व्यवस्था, कृषि

  • पछिल्लो २४ घण्टामा १७६० जनामा कोरोना संक्रमण पुष्टि, ७ जनाको मृत्यु
  • न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा १२५२४ पीसीआर परीक्षणमा १३३२ जना र ४३२० एन्टिजेन परीक्षणमा ४२८ जना गरी कुल १७६० जनामा संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।  त्यस्तै १२२० जना संक्रमणमुक्त

    Read Full Discussion Thread for this article