Posted by: Logankobaje September 14, 2021
Day trading (US stocks) in Nepal
Login in to Rate this Post:     0       ?        
बेनीज्यु , यो मूजि भुसण सर चाही आफ्नै बुद्धिले खरानी भाको हो, यो मान्छे आज भन्दा 26 वर्ष पहिले ईमेज च्यानल भन्नेमा काम गर्थियो त्यो बेला नै एसको मासिक तलब ५० हजारको हारा हारी हुन्थियो ,त्यो बेला बूढानिलकण्ठको जग्गा मुस्किलले ८ लाख रोपनी थियो , त्यो बेला जागिरकै भरमा ३ ४ रोपनी जग्गा किन्न सक्ने ल्याकत राख्न सक्ने मान्छे , financial planning नगर्दा ऐले आएर रोइ कराई गरेर बस्नु परेको छ ।
अर्को एउटा पत्रकार छ , मेरो जिग्री, मूजि ऋषि धमला, मेरो मूजि पुरानो घरमा FM भाडामा बस्थियो , तेम्सा मूजि ऋषि ज्यु बिहान कार्यक्रम चलाउथ्यो " बहस बाणी" कि येस्तै कार्यक्रम थियो । वहा मूजि येति गरिब कि FM मा कार्यक्रम चलाउन पुतली सडक बाट दैनिक हिडेर बिहान ६ बजे कुपन्डोल आउने अनि लखर लखर हिडेर R R क्याम्पस पुग्ने । गज्जबको कुरो त वहा मूजि चियाको पारखी अनि घरै बाट चिया पकाएर थर्मसमा हालेर हिड्ने मूजि पैसा बचाउन । वहाले जिन्दगिमा जागिर खाएर भुसण सरले जति कहिले कमाउनु भएन होला तर मूजि आज वहाको नेट वोर्थ मेरो भन्दा बढी होला, TV च्यानल नै किनेर बसेको छ रे मूजि अनुहार नपरेको स्वास्नी CEO राखेको छ रे हि हि ।

ठिक भन्नु भयो, मेरो केस "म" मा मात्र लागु हुन्छ तर हरेक मान्छे आफैमा अथाहा सम्भावनाको खानी हो । म हतपत पैसा, सम्पतिको कुरो गर्ने मान्छे होइन तर प्रसंगबस कैले कहिँ निक्ली हाल्छ, यहाँ चै मैले भन्न खोजेको "प्राय मान्छेहरु जिन्दगि भर जागिरको पछि दगुर्छन, मूजि भाको पैसा retirement plan मा हल्छान, अनि मूजि ६० वर्ष मा चाउरी परेको गाला , diabetes ले खाएको ज्यान लिएर जागिर बाट बिदा हुन्छन , त्यो बेला पैसा भएर नि के काम ?"
अर्को कुरो मेरी श्रीमतीले धेरै कमाउने भएर म यो ठाउँमा भाको चै होइन, मैले मूजि राम्रो बाताबरण दिएर त्यो जाँठी यो ठाउँमा पुगेकी हो, तेसैले मलाई भगवान मान्छे, तीजमा ऐले नि मेरो खुट्टाको पनि खान्छे, फेरी तेस्ले कमाउन थालेको नि १ २ वर्ष मात्र भयो, त्यो भन्दा पैले नै म millionaire club मा दर्ता भै सकेको थिए ,आफ्नै ल्याकतमा।।।

सनकलाल ब्रो, तिम्रो कम्मेन्ट त म मूजि सधै नछुटाई पढ्छु, सारै रमाइलो लाग्छ। ऐले तिमीलाई दिनु पर्ने जवाफ खासै केहि छैन तर मूजि तिम्रो MCC र TPS को ज्ञानको सधै प्रसंसक । साझामा आदर्निए पाण्डे र लोगन ज्युलाइ तह लाउने कोहि छौ भने त्यो तिमि होउ
Read Full Discussion Thread for this article