Posted by: Dada_Giri December 28, 2004
Who is SITARA?
Login in to Rate this Post:     0       ?        
>मसिनु स्वरको मलुवा विरोध त यस्ता पोस्टरहरुका खुराक हुन वा वा नेपे जीले दियो ल दियो । गोररखकालीलाई। confused ब्रोको लामो कुरा हेर्दा त स्वस्थानीको याद आयो, तपाईँको बयान गर्न त ३३ कोटी देवताको जिब्रोले पनि पुग्दैन हो कि के भन्छ नि ... ... ... अब यहाँनेर सितारा दिदीको एउटा मीठो लेख थपियो भने बल्ल मरमजा हुन्थ्यो।
Read Full Discussion Thread for this article