Posted by: Nepalnews Sajha September 7, 2021
News Summary from Nepal for Tuesday, September 7, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • 4.4 million Vero Cell doses expected to arrive from China within a week


  • The Health Ministry is also working to find resources to buy an additional 6 million doses of Vero Cell vaccine.

  • Nepal hospitals preparing for third phase clinical trials of new Covid-19 vaccines


  • Three vaccine candidates are awaiting approval of the Department of Drug Administration to conduct the trials.

  • Civil aviation regulator awaits new minister to pass budget


  • The authority plans to complete the two under-construction international airports in Pokhara and Bhairahawa this fiscal year, officials say.

  • Supreme Court refuses to issue interim order on Oli's petition to invalidate CPN (Unified Socialist)


  • The single bench of Chief Justice Cholendra Shumsher Rana has ordered the Election Commission to present all the documents that were presented while registering the party.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • संशोधन नभई एमसीसी अनुमोदन हुँदैन : अध्यक्ष दाहाल
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संशोधन नभई अनुमोदन नहुने बताएका छन् ।

  • ‘आफ्नो साथमा बुबा हुनुजस्तो ठूलो कुरा केही लाग्दैन’ [भिडियो]
  • पदमबहादुरको परिवारमा कलेजोको वंशाणुगत समस्या नै छ भने पनि हुन्छ । पोहोर साल उनका भाइ कलेजोको क्यान्सरबाट बिते । उनका बुबाले पनि कलेजोको समस्या कै कारण ज्यान गुमाएका थिए । त्यसैले अत्यधिक रक्सी सेवन गर्ने पदमलाई झन कलेजोको समस्याले नगाँज्ने सम्भावनै थिएन भने पनि हुन्छ ।

  • गृह मन्त्रालयको विज्ञप्तिले नागरिक अधिकार कुण्ठित भयो : राष्ट्रिय मानव अधिकार आयोग
  • राष्ट्रिय मानव अधिकार आयोगले दार्चुला तुइन घटनाको विरोध गर्नेहरूप्रति सरकारले लगाउन खोजेको अंकुशप्रति आपत्ति जनाएउँदै विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार सम्मान गर्न ध्यानाकर्षण गराएको छ ।

  • झापाका रंगकर्मी प्रकाश दाहाल बेपत्ता
  • झापाका रंगकर्मी प्रकाश दाहाल तीन दिनदेखि बेपत्ता छन् । हल्दिबारी –१ गोल्धापका २७ वर्षीय दाहाल भदौ १९ गतेदेखि दमकबाट बेपत्ता भएका हुन् ।

    News of Nepal

  • भोलि प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
  • न्युज अफ नेपाल ,काठमाडौं । बुधबार प्रतिनिधि सभाको बैठक बस्दैछ । संसद सचिवालयले भोलि बस्ने संसद बैठकको सम्भावित कार्यसूची सार्वजिनक गरेको हो । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदका दुवै सदनको बैठक बोलाउन राष्ट्रपति समक्ष आह्वान गरेको थियो । सोही अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरे अनुसार भोलि बैठक बस्न

  • सुदूरपश्चिम प्रदेश : एमालेका दुई मन्त्रीले दिए राजीनामा
  • न्युज अफ नेपाल , कैलाली । सुदूरपश्चिमका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा पत्र बुझाएका छन् । दल विभाजनपछि नेकपा एमालेमै रहने निधो गरेका एमाले संसदीय दलका नेतासमेत रहेका मन्त्री शाह र राज्यमन्त्री गहतराजले आज मुख्यमन्त्री कार्यालय पुगेर राजीनामा पत्र बुझाएका

  • १ हजार ६७७ कोरोना संक्रमित थपिए ,२१ जनाको मृत्यु
  • न्युज अफ नेपाल, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६७७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ११ हजार १११ जनाको पीसीआर परीक्षणमा१ हजार ४२३ र ३ हजार ९२३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २५४ जनामा कोरोना पुष्टि भएको

    Read Full Discussion Thread for this article