Posted by: Bennedict September 7, 2021
Chor Room for rent
Login in to Rate this Post:     0       ?        
म्यान्डिगो जी,
तपाईलाई एउटा आईडिया दिन्छु, किन यसरी बार्-बार पी जी को खेदो खन्नुहुन्छ, कती पढ्ने हामीले तपाईं ठगिएको कुरा हो। तपाईंले $५ तिरेर claasified sectionमा गर नि एउटा ad बनाइदिनुस् हजुर, यो मान्छेको घर खाली भए नि रेन्टमा नजानुस् हजुर भनेर हो, तपाईंको रिस पनि शान्त हुन्थ्यो अनी यहाँ यस्तो important important गन्थन हुने ठाममा पनि बेकारको झमेला हुन्न होला नि हजुर। तपाईंको ठ्रेडमा कसैले पानी नै हालेनन के।
Read Full Discussion Thread for this article