Posted by: Bennedict September 7, 2021
The Facebook Surprise
Login in to Rate this Post:     0       ?        
अन्डी भन्ने महाशयले पनि कुनै बेला डिसेन्ट कमेन्ट लेखेको रहेछ भन्ने ज्ञात भयो, लाग्थ्यो उहाँ त जन्म-जात गनाउने बोका हो, केटी देख्न नहुने लामो लामो र्याल काढ्ने। कठै बरा, सबै ध्वस्त भए, आँफैले खनेको खाल्डोमा।
Read Full Discussion Thread for this article