Posted by: Nepalnews Sajha September 5, 2021
News Summary from Nepal for Sunday, September 5, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Government on statement spree over protests, debates


  • After warning of action against those making statements on foreign-funded development projects, ministry objects to protests against Indian prime minister.

  • Organic push threatens tea growers in eastern hills


  • Many growers have stopped applying chemical fertiliser as part of the organic push but they are not getting the organic manure on time, which has been threatening their farm productivity.

  • Why Gagan Thapa’s candidacy can be good gesture for Congress—and other parties


  • Amid growing leadership handover debate, Thapa is set to contest for party general secretary, five years after an unsuccessful attempt for the same post.

  • Hearing on cases related to constitutional appointments in limbo


  • The Supreme Court has issued an interim order to first settle whether the Constitutional Bench can sit without the chief justice, who has recused himself from the hearing.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • माग पूरा नभए बुढीगण्डकी जलविद्युत् आयोजना प्रभावितले धर्ना र प्रदर्शन गर्ने
  • गोरखा र धादिङको सीमानामा बग्ने बुढीगण्डकी नदी थुनेर बिजुली निकाल्ने गरी जलविद्युत् आयोजना निर्माण गर्दा डुबान क्षेत्रका सरोकारवालाहरुले सरकारलाई ११ बुँदे माग पेश गरेका छन् ।

  • नख्खु कारागारमा कैदीबन्दीको नाराबाजी र प्रदर्शन, ८ चौकीदारलाई हटाउन माग
  • ललितपुरको नख्खु कारागारमा कैदीबन्दीहरुले ८ जना चौकीदारलाई हटाउनुपर्ने माग गर्दै नाराबाजी र प्रदर्शन गरेका छन् । करिब पाँच दर्जन कैदीबन्दीहरुले कारगारको सीआरसी ब्लकमा चौकीदारहरुविरुद्ध आइतबार प्रदर्शन गरेपछि कारागारभित्र सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ ।

  • १०८ अंकले घट्यो नेप्से, सवा ११ अर्बको सेयर कारोबार
  • सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार १ सय ८.२६ अंकले घटेर २ हजार ८ सय १८.७२ विन्दुमा ओर्लेको छ । अघिल्लो दिनको तुलनामा यो ३.७० प्रतिशतले कम हो । आइतबार बजार खुल्दादेखि नै नेप्से तीव्र गतिले ओरालो लागेको थियो ।

    News of Nepal

  • सुदूरपश्चिममा नेकपा (एस) बन्यो ठूलो दल, १३ सासंदले छाडे एमाले
  • न्युज अफ नेपाल, धनगढी । सुदूरपश्चिम प्रदेशमा थप ३ प्रदेश सांसदले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् । आइतबार भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, पूर्व राज्यमन्त्री प्रकाश रावल र प्रदेश सांसद तारा लामा तामाङले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्। आज उनीहरु प्रदेश निर्वाचन कार्यालय धनगढीमा उपस्थित तीनै

  • काठमाडौंमा थप २८८ जनामा कोरोना संक्रमण पुष्टि, ४१९८ सक्रिय संक्रमित
  • न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्र थप २८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ९८ र भक्तपुरमा थप ६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै आज काठमाडौं उपत्यकामा थप ४५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको

  • १०८९ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु
  • न्युज अफ नेपाल ,काठमाडौं ।  नेपालमा पछिल्लो २४ घण्टामा १०८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९ सय ७१ जनामा गरिएको परीक्षणमा १ हजार ८९ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ भने

  • प्रधानमन्त्री मोदीको पुत्ला दहनप्रति गृह मन्त्रालयको गम्भीर आपत्ति
  • न्युज अफ नेपाल, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको भन्दै गृह मन्त्रालयले गम्भीर आपत्ति जनाएको छ । मन्त्रालयले आज (आइतबार) एक विज्ञप्ति जारी गरी नेपालका मित्रराष्ट्रका विषयमा पनि अनावश्यक टिप्पणी गरेर उनीहरुको स्वाभिमानमा प्रश्न नउठाउन आग्रह गरेको छ । छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नारावाजी गर्ने,

    Read Full Discussion Thread for this article