Posted by: Nepalnews Sajha September 3, 2021
News Summary from Nepal for Friday, September 3, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Border issue with China exposes Nepal’s unstable foreign policy


  • When it comes to relations with neighbours, a studied approach that is above partisan interests is required, and both Oli and Deuba have bungled, analysts say.

  • Lack of political culture has bred mistrust among parties, observers say


  • Unable to trust the Maoists, Deuba has started approaching the main opposition, CPN-UML, mainly for the endorsement of the bill on the MCC grant.

  • Sindhupalchok flood victims migrate out of the district to seek livelihood


  • Around 700 flood-displaced families of Helambu and Melamchi have moved to other cities since the disaster.

  • Central bank rolls out Payment System Inspection and Supervision Bylaw


  • The regulation formalises inspection and supervision of payment system operators and payment service providers.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • राष्ट्रपति सीले भने- 'बीआरआई साझेदारको व्यवसाय विस्तारमा चीनको समर्थन'
  • यस वर्षको चिनियाँ अन्तर्राष्ट्रिय सेवा व्यापार मेला शुक्रबारदेखि बेइजिङमा सुरू भएको छ । सेप्टेम्बर ७ तारिखसम्म चल्ने ५ दिने मेलामा नेपालका तर्फबाट बेइजिङस्थित व्यापारीहरूले सहभागिता जनाएका छन् ।

  • अमेरिकामा आँधीसँगै भीषण बाढी : ३ नेपालीसहित कम्तीमा ४६ जनाको मृत्यु
  • अमेरिकाका विभिन्न राज्यमा आइडा आँधीसँगै आएको बाढीका कारण तीन जना नेपाली नागरिकसहित कम्तीमा ४६ जनाको मृत्यु भएको छ । अमेरिकास्थित युनाइटेड शेर्पा एसोसियसनका अनुसार न्युर्योकमा बाढीका कारण सोलुखुम्बु घर भएका एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

    News of Nepal

  • वामदेव गौतमले दिए एमालेबाट राजीनामा
  • न्युज अफ नेपाल, काठमाडौं । एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन् । एमाले अध्यक्ष केपीको कार्यशैलीको आलोचना गर्दै गौतमले शुक्रबार कार्यालय सचिव शेरबहादुर तामा‌ङसमक्ष राजीनामा बुझाएका हुन् । एमालेबाट राजीनामा दिएसँगै अब उनी माधव नेपाल नेतृत्वको (एकीकृत समाजवादी) पार्टीमा सहभागी हुने बताईएको छ ।

  • पर्वत पहिरो अपडेट : मृत्यु हुनेको संख्या १० पुग्यो
  • दुर्गाप्रसाद शर्मा, पर्वत । पर्वतको विभिन्न स्थानमा शुक्रबार बिहान गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १० पुगेको छ । त्यस्तै पहिरोमा एक वृद्धा बेपत्ता भएकी छिन् । पर्वतको कुस्मा नगरपालिकाको दुर्लुङ्ग, पकुवा, सिल्मी र मोदी गाउँपालिकामा गएको पहिरोमा परेर एकै परिवारका ५ जना सहित १० जनाको मृत्यु भएको हो ।

  • देशभर थप १७५६ जनामा कोरोना संक्रमण पुष्टि, २३ जनाको मृत्यु
  • न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालमा ९७७३ नमुनाको पीसीआर परीक्षण गर्दा १३५७ र ४५६१ एन्टिजेन परीक्षण गर्दा ३९९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको

    Read Full Discussion Thread for this article