Posted by: Nepalnews Sajha September 1, 2021
News Summary from Nepal for Wednesday, September 1, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Shakya and Acharya may lose chief minister posts if they remain in UML


  • With some UML assembly members defecting to CPN (Unified Socialist), Oli supporters could slip into minority.

  • Kathmandu mayor says garbage collection will resume today


  • Shakya blames damaged road to Sisdole for the mess. City has agreed to pay the Department of Roads for repairing the road to Sisdole landfill site.

  • Bajura cut off from national road network for two months


  • Floods and landslides since mid-June have damaged the Sanfe-Martadi road section at several places.

  • Traders hope festival shopping will revitalise economy


  • Online sales trends and business activity indicators suggest that a fast-paced recovery is underway, insiders say.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • कर्णालीमा एमालेका तीन सांसदले रोजे नेकपा (एस)
  • कर्णाली प्रदेशसभामा नेकपा (एमाले) का तीन सांसदले नेकपा (एकीकृत समाजवादी) का पक्षमा सनाखत गरेका छन् । प्रदेशसभा सदस्य चन्द्रबहादुर शाही, देवी वली र पद्म रोकायाले आज प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा पुगेर नेकपा(एकीकृत समाजवादी) का पक्षमा सनाखत गरेका हुन् ।

  • डीसीसीएमसीसँगको समन्वयमा उपत्यकामा विद्यालय खोल्न पाइने
  • काठमाडौं उपत्यकाका तीन जिल्लामा स्थानीय तहहरुले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र(डीसीसीएमसी)सँग समन्वय गरी विद्यालयहरु सञ्चालन गर्न पाउने भएका छन् । बुधबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीबीचको बैठकले स्मार्ट लकडाउनको मापदण्डमा रहेर विद्यालय सञ्चालन गर्न पाउने निर्णय गरेको हो ।

    News of Nepal

  • कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले दिए राजीनामा
  • न्युज अफ नेपाल काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेपाल दलित संघका अध्यक्ष मीन विश्वकर्माले राजीनामा दिएका छन्।सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र प्रवक्ता विश्वप्रकाश शर्मालाई फोनमार्फत् राजीनामाको जानकारी गराएर राजीनामा पत्र बुझाउन विश्वकर्मा पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका हुन्। कांग्रेसमा दलित समुदायको सहभागिता केही समयपछि शुन्य हुने देखिएको

  • थप २ हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु
  • न्युज अफ नेपाल, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १० हजार ६१२ जनाको पीसीआर परीक्षणमा १ हजार ६४८ र ४ हजार ३२३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४०४ जनामा कोरोना

  • नेकपा समाजवादीबाट मन्त्री बन्ने यी हुन् सम्भावित नेताहरु
  • न्युज अफ नेपाल , काठमाडौँ । मन्त्रिपरिषद विस्तारको अन्तिम तयारी भइरहँदा नेकपा एकीकृत समाजवादीले विभिन्न ६ मन्त्रालयको जिम्मा पाउने लगभग निश्चित भएको छ । एक राज्यमन्त्री सहित ६ मन्त्रालय आफूहरुको भागमा आउने समाजवादीका नेताहरुले बताएका छन् । समाजवादीका एक केन्द्रीय सदस्यका अनुसार समाजवादीको तर्फबाट मन्त्री बन्नेको नाम लगभग टुंगो लागिसकेको

    Read Full Discussion Thread for this article