Posted by: Nepalnews Sajha August 31, 2021
News Summary from Nepal for Tuesday, August 31, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Covid-19 antibodies in large chunk of population may not mean immunity


  • Experts say the hurried statement on seroprevalence study could create confusion, as it’s premature to conclude Nepal is close to reaching herd immunity.

  • Coronavirus delays construction of integrated check post in Nepalgunj


  • The Rs2.35 billion project, being built with Indian financial aid, has made only 12 percent progress in the last 10 months.

  • Dakhakwadi residents struggle to keep sandalwood smugglers at bay


  • More than a dozen sandalwood trees were stolen from the Pyuthan village in the past six months.

  • Bibeksheel Sajha on the verge of split, again


  • Party chair Rabindra Mishra and convener Milan Pandey have called separate meetings of the Central Committee on Thursday.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • ईपीएल विजेताले ५० लाख रूपैयाँ पाउने
  • चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको विजेता टोलीले ५० लाख रूपैयाँ प्राप्त गर्ने भएको छ ।

  • वाग्मतीका १२ सांसद्‌ले रोजे नेकपा (एस) [अपडेट]
  • वाग्मती प्रदेशका १२ सांसदले नेकपा एमाले पार्टी छाड्दै नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् । नेकपा एमालेको तर्फबाट प्रदेशसभा सदस्य भएका उनीहरुले पार्टी विभाजनसँगै मंगलबार औपचारिकरुपमा वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित भएर नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्दै सनाखत गरेका हुन् ।

  • मुख्यमन्त्री शाक्यको पद धरापमा
  • वाग्मती प्रदेशमा एमालेका ११ जना सांसदले नेकपा (एस)को पक्षमा सनाखत गरेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । उनीहरूले मंगलबार प्रदेश निर्वाचन आयोगको कार्यालयमा नेकपा (एस)मा रहने गरी सनाखत गरेका छन् ।

    News of Nepal

  • देशभर थप १६६४ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु
  • न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १६६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा ९११७ पीसीआर परीक्षणमा १५२३ र ३१०५ एन्टीजेन परीक्षणमा १४१ जना गरी कुल १६६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टमा १७८६

  • बागमती प्रदेशकी मुख्यमन्त्री शाक्य अल्पमतमा
  • न्युज अफ नेपाल, काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । एमालेका १२ जना सांसदले एकीकृत समाजवादी रोजेपछि शाक्य अल्पमतमा परेकी हुन् । २ भदौमा मुख्यमन्त्रीको पदभार ग्रहण गरेकी उनी अन्ततः १४ दिनमै अल्पमतमा परेकी हुन् । एमालेका राजेन्द्र पाण्डे, मुनु सिग्देल, रमा आले मगर, लक्ष्मण लम्साल,

  • आधा बाटोबाटै हराएका सुदूरपश्चिमका ३ प्रदेश सांसदमध्ये कुलवीर चौधरी सम्पर्कमा
  • न्युज अफ नेपाल, धनगढी । माधव नेपालको नेकपा (एकीकृत समाजवादी) मा खुलेका एमाले सुदूरपश्चिम प्रदेशसभाका २ सांसद सम्पर्कविहीन भएका छन् । सनाखतका लागि निर्वाचन आयोगतर्फ जाँदैगर्दा आधा बाटोबाटै ३ जना सांसद सम्पर्कविहीन भएकोमा एक जना भने सम्पर्कमा आएका छन् । बाटोबाट तारालामा तामाङ, कुलवीर चौधरी र अर्चना गहतराज सम्पर्कविहीन भएकोमा

    Read Full Discussion Thread for this article