Posted by: Nepe December 27, 2004
Happy New Year!
Login in to Rate this Post:     0       ?        
एन.के. हजुर झुलुक्क देखा पर्?या बेलां दर्शन गरीहालुम भनेर आको । माइतीको चटक्कै माया मार्न भएन । भान्जाभान्जीको फोटु देखियो, मनै प्रसन्न भयो । ल नयां वर्षको मंगलकामना मेरो तर्फबाट ।
Read Full Discussion Thread for this article