Posted by: Nepalnews Sajha August 27, 2021
News Summary from Nepal for Friday, August 27, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • While Kathmandu stinks, its mayor is running a musical campaign


  • Kathmandu Metropolitan City officials say the road to Sisdole landfill site has been damaged by rains so garbage won’t be picked up until the rains stop.

  • Despite free treatment and medications, mental health patients are deprived of care


  • Experts say counselling is needed not only for patients but also for family and communities.

  • Three missing in landslide in Nawalparasi (East)


  • In Nawalparasi (West), at least 200 houses have been inundated after floodwaters from Jharahi, Turiya and Panbhar rivers entered settlements.

  • Consumers continue to be battered by rising prices


  • Market monitoring to ensure fair prices and quality food items have never been a priority for the government, rights activists say.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • रातु नदीको बाढी पस्दा महोत्तरीका ९ सय घर डुबानमा
  • लगातारको वर्षातपछि महोत्तरीको रातु नदीमा आएको बाढी बस्तीमा पस्दा ९ सय घर डुबानमा परेका छन् । जिल्लाको बलवा नगरपालिका– ४ स्थित तीलगढ बस्तीनै डुबानमा परेको स्थानीयले बताएका छन् ।

  • संवैधानिक नियुक्ति सम्बन्धी विवाद : सर्वोच्चमा पहिलो सुनुवाइ नै विवादित
  • संवैधानिक परिषद् सम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएर भएका नियुक्ति बदर गर्न माग गर्दै परेको निवेदनको सुनुवाइका क्रममा विवाद भएको छ । रिट निवेदकहरू ओमप्रकाश अर्याल, दिनेश त्रिपाठी लगायतले उक्त निवेदन सुनुवाइ गर्ने संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्न नमिल्ने तर्क गरेका छन् ।

    News of Nepal

  • प्रभुराम शर्मा प्रधानसेनापति नियुक्त
  • न्युज अफ नेपाल,काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी छन । नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम मन्त्रीपरिषद्‌को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम जिम्‍मेवारी सम्‍हाल्दै आएका बालाधिकृत रथी प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि आउँदो भदौ

  • बानेश्वरमा खुल्याे निधिकाे सम्पर्क कार्यालय, सभापति पदमा उम्मेदवारी दिने घोषणा
  • काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको आसन्न १४ औँ महाधिवेशनका लागि सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्दै सम्पर्क कार्यालय स्थापना गर्नुभएको छ । उहाँले नेता कार्यकर्तासँग भेटघाटका लागि नयाँ बानेश्वरस्थित थापा गाउँमा सम्पर्क कार्यालयको आज शुभारम्भ गर्नुभएको हो । सो अवसरमा उहाँले आफू कसैलाई पराजित गर्न र ‘रिटाएर’

  • पछिल्लो २४ घण्टामा थप २०६५ जनामा कोरोना संक्रमण पुष्टि, २५ जनाको मृत्यु
  • न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २०६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ८७५२ जनाको पीसीआर परीक्षण गर्दा १५७७ र ४३६५ को एन्टिजेन परीक्षणमा ४८८ जना गरी २०६५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै कोरोना संक्रमणबाट

    Read Full Discussion Thread for this article