Posted by: Nepalnews Sajha August 26, 2021
News Summary from Nepal for Thursday, August 26, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Bhim Acharya replaces Sherdhan Rai as Province 1 chief minister


  • The change in leadership in the province comes a day after the UML split.

  • Court’s intervention natural when leaders don’t follow charter, ex-chief justices say


  • Parties have the tendency of criticising the court whenever rulings do not go their way, observers say.

  • Kathmandu Metropolitan City is using music and dance to caution tax defaulters


  • Seventy-five businesses and entities owe the City Rs 600 million in taxes, say officials.

  • Melamchi floods leave Helambu residents in hardship


  • Several settlements in Helambu have been cut off from the rest of the district after the floods swept away roads.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • एसिड प्रहार गर्ने श्रीमानलाई १० वर्ष ६ महिना कैद
  • जिल्ला अदालत धनुषाले श्रीमती र छोरीलाई एसिड प्रहार गर्ने श्रीमानलाई १० वर्ष ६ महिना कैदको सजाय सुनाएको छ ।

  • मुख्यमन्त्री आचार्य र शाक्यले विश्वासको मत लिनुपर्छ ?
  • नेकपा एमालेबाट छुट्टिएर नेकपा (एकीकृत समाजवादी) पार्टीले कानूनी मान्यता पाएको भोलिपल्ट बिहीबार प्रदेश १ मा भीम आचार्य मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश १ को सभामा नेकपा (एकीकृत समाजवादी) पार्टीमा खुलिसकेका नेताहरूलाई समेत एमालेकै सांसद्को रूपमा गणना गरेर प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । केही दिनअघि वाग्मती प्रदेशमा पनि एमाले नेता अष्टलक्ष्मी शाक्य यसैगरी मुख्यमन्त्री नियुक्त भएकी थिइन् ।

  • थपिए २ हजार ५२ कोरोना संक्रमित, २६ जनाको मृत्यु
  • पछिल्लो २४ घण्टामा २ हजार ५२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७०२ पीसीआर परीक्षणमा बिहीबार थप २ हजार ५२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ५४ हजार ९१५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    News of Nepal

  • थप २ हजार ४ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि, २६ जनाको मृत्यु
  • न्युज अफ नेपाल , काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप २ हजार ४३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७०२ पीसीआर परीक्षण गर्दा २ हजार ५२ र ४ हजार ६७२ एन्टिजेन परीक्षण गर्दा ३८१ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै थप २६ जना

  • नेप्सेमा दोहोरो अङ्कको वृद्धि, नौ कम्पनीको शेयरमा सकारात्मक सर्किट
  • काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १७.६० अङ्कले बढेर तीन हजार ९४.०५ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३।४० विन्दुले बढेर ५७१.३९ मा पुगेको छ । नेप्सेले उचाइ प्राप्त

  • प्रतिस्थापन विधेयकको तयारी सुरु, अध्यादेश बजेट परिमार्जन हुने
  • न्युज अफ नेपाल ,काठमाडौं । नव गठित नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीलले निर्वाचन आयोगबाट मान्यता पाएसँगै सरकारले प्रतिस्थापन विधेयकको तयारी थालेको छ । अघिल्लो सरकारले ल्याएको अध्यादेश बजेटलाई परिमार्जन गर्न प्रतिस्थापन विधेयकको तयारी शुरु गरिएको हो । विहीवार अर्थमन्त्रालयले अन्य मन्त्रालयका सचिवहरुको बैठक आयोजना गरी प्रतिस्थापन विधेयकका सम्बन्धमा

    Read Full Discussion Thread for this article