Posted by: Logankobaje August 24, 2021
TPS : Nepal out Afghanistan In
Login in to Rate this Post:     0       ?        
अ मूजि औला दिदा पाखुरा निल्न त भएन नि, अब यी धुन्दुकारीहरुलाई TPS बाटै सिदै ग्रीन कार्ड हुदै citizenship चाहियो रे । हैन मूजि लाज सरम भन्ने नि भन्ने नि अलि अलि हुनु पर्यो नि , आज मूजि ग्रीन कार्ड माग्दै रोइ कराई गरि रा छन्, भोलि मूजि Manhattan मा एउटा फ्ल्याट माग्लान, पर्सि मूजि BMW Corvette माग्लान अनि हाम्रो खुन पसिनाले तिरेको tax को पैसा यिनीहरुको सौख पुरा गर्दै जाने ?

न मूजि यिनीहरुले जिन्दगिमा माओबादी भन्ने बस्तु देखेका छन् न मूजि भुकम्पले यिनको काठमाडौँको बंगला ढलेको छ फेरी यिनीहरु कसोरी TPS प्रत्यासी? मूजि मौका पर्यो भन्दैमा फकिरको झोला बाट कनिका चोर्नु त भएन नि घरमा धानको भकारी हुदा हुदै , मूजि लोदर लाग्छ।

मूजि नेपाल जस्तो सुन्दर सान्त बुद्ध भुमि बाट अझै TPS Assylum माग्नु अभिसाप हो , यो चिक्ने अम्रिका भन्दा सुरछित छ नेपाल। साइड लाग मूजिहरु, मानबिय हिसाबले अफगानी लाई तिमीहरुले होल्ड गरेको tps asylum के के हो को ऐले जरुरत छ । धन्यबाद।।
Read Full Discussion Thread for this article