Posted by: Logankobaje August 23, 2021
Login in to Rate this Post:
5
?
Liked by
मूजि हुदै नभाको माओबादी थ्रेटको बहानामा हजारौले सरनार्थी सुबिदा लिए ,मूजि भुकम्पको बहाना देखाएर हजारौ TPS को त्यान्द्रो समाएर बैतर्नी तर्न ढुकी बसेका छन्, अमृकाँ भाका कति साथीहरु भुकम्प पिडित हुन्, कतिको घर भूकम्पले लड्यो ? के मुजी हामी वास्तविक पिडित हौ ?
मूजि फोकटको सुबिदा धेरै खाइयो,अब वास्तविक पिडित आउदै छन्, देखिहाल्नु भयो होला अफगानीहरुको समस्या, रत्नपार्कको माइक्रो बसाँ जस्तो पीलेनाँ झुण्डीएर यात्रा गरेको, पिलेनबाट खसेर मरेको। जेम्स बोन्डको फिलिमाँ बाहेक् अन्त कतै तेस्तो घटना देख्नु भाको छ ?
करिब १० लाख वास्तविक पिडित अफगानी आउदै छन् , तिनीहरुको बेबस्थापन चुनौतिपूर्ण हुने वाला छ तिनीहरुको लागि बाटो छोडीदिम, हामीले गर्नु मॊज गरेउ, नत्र मूजि हाम्लाई पितृले सराप्ने छ ।
मैले त मूजि आफ्नो कंग्रेसम्यान र सिनेटर लाई यो सनिबार चिठी लेखेर " हाम्लाई tps र asylum चाहिंन्न ( कारण सहित) " भनेर भनि सके बरु हाम्रो सट्टा हैटी र अफगानी लाई सहयोग गर्नु भनेको छु । अब इमान्दारिता देखाउने पालो तपाइको ।
( मलाई पीलेन बाट खसेको घटनाले भाबुक बनायो )