Posted by: Nepalnews Sajha August 23, 2021
News Summary from Nepal for Monday, August 23, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Final consignment of the 1.6 million AstraZeneca doses pledged by Japan arrives in Nepal


  • A total of 559,360 doses were delivered on Monday. On August 7 and 8 and 21, Nepal had received 513,420, 333,900 and 208,060 doses.

  • How splits in parties may affect provincial politics


  • If UML fell into minority in Province 1 and Bagmati, Oli, the once powerful prime minister with almost two-thirds majority support, will be reduced to a leader of the party that lost all the governments in Kathmandu and provinces.

  • Goat farming flourishes with Nepalis eating more meat


  • An estimated 100,000 goats are sold during the Dashain festival in Kathmandu, according to the Department of Livestock Services.

  • Lumbini Chief Minister Kul Prasad KC wins confidence vote


  • Of the 43 votes cast, 42 were in favour of the Maoist Centre leader.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • १ हजार ५४८ मा कोरोना पुष्टि, २४ जनाको मृत्यु
  • पछिल्लो २४ घण्टामा १ हजार ५४८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७०४ पीसीआर परीक्षणमा सोमबार थप १ हजार ५४८ जनामा संक्रमण पुष्टि भएको हो ।

  • एक साता मनसुन सक्रिय रहने, यी ठाउँमा हुन सक्छ भारी वर्षा
  • मनसुनी वायु सक्रिय रहेका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

  • सभामुखलाई धम्क्याएको भन्दै एमालेप्रति सत्ता गठबन्धनको आपत्ति
  • सत्तारुढ गठबन्धनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट सभामुखलाई धम्क्याउने काम भएको भन्दै आपत्ति जनाएको छ । माओवादी संसदीय दलको कार्यालयमा सत्तारुढ पाँच दलका प्रतिनिधि जम्मा भएर विज्ञप्ति जारी गर्दै आपत्ति व्यक्त गरेका हुन् ।

    News of Nepal

  • काठमाडौंमा थप ४४१ जनामा कोरोना संक्रमण पुष्टि
  • न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौंमा थप ४४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुरमा १०० र ललितपुरमा १६७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससागै आज उपत्यकामा ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा देशभर

  • लुम्बिनीका मुख्यमन्त्री केसीले पाए विश्वासको मत
  • न्युज अफ नेपाल, काठमाडौं । लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सभामा विश्वासको मत पाएका छन् । सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री केसीले विश्वासको मतका लागि प्रस्ताव पेश गरेका थिए मुख्यमन्त्री केसीका पक्षमा ४२ मत आएको छ। एक जना तटस्थ रहेका छन्। प्रदेश सभामा ८० जना सांसद छन्। आज मतदानमा

  • एमाले स्थायी कमिटी बैठक भोलि
  • काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटी बैठक मंगलबार बस्ने भएको छ । सो बैठकमा मध्यमार्गी पक्षमा रहेका नेताहरु पनि उपस्थित हुने जनाइएको छ । विगतमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा खुलेका भए पनि हाल एमालेमै रहेका उपाध्यक्ष डा भीम रावललगायतका नेता र अध्यक्ष केपी शर्मा ओलीबीच आज भएको छलफलमा

    Read Full Discussion Thread for this article