Posted by: Nepalnews Sajha August 21, 2021
News Summary from Nepal for Saturday, August 21, 2021
Login in to Rate this Post:     1       ?         Liked by

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Public school students faring poorly compared to private schoolgoers


  • Students from Province 1 and Bagmati, Gandaki and Lumbini have fared better in four main subjects.

  • Drink-driving cases, road accidents decline after night-time ban on vehicles


  • Traffic police officials attribute the drop to reduced public mobility and fewer checks.

  • ‘The only way to be a writer is to write and write’


  • While Sulochana Manandhar Dhital today is known more as a writer and poet, in her younger days, she was a revolutionary who spent years trying to change society.

  • Two-thirds of Nepalis have a bank account


  • Male account holders outnumber females by almost two to one, according to Nepal Rastra Bank.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • जापानबाट आइपुग्यो २ लाख एस्ट्राजेनेका खोप
  • जापानले अनुदानमा पठाएको कोरोनाविरुद्धको दुई लाख डोज खोप नेपाल आइपुगेको छ । जापान सरकारले १६ लाख १४ हजार ७४० डोज एस्ट्राजेनेका खोप उपलब्ध गराउने घोषणा गरेकामध्ये शनिबार २ लाख ८ हजार ७ सय डोज खोप नेपाल आइपुगेको हो ।

  • अस्ट्रेलियामा लकडाउनको विरोधमा प्रदर्शन
  • कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लगाएको लकडाउनको विरोध गर्दै अस्ट्रेलियाका विभिन्न सहरमा प्रदर्शन गरिएको छ । सिड्नी, मेलबर्न लगायतका सहरमा सरकारद्वारा घोषणा गरिएको लकडाउनको उल्लंघन शनिबार गर्दै प्रदर्शन गरिएको हो ।

    News of Nepal

  • काठमाडौंमा थप ४८३ जनामा कोरोना संक्रमण पुष्टि, ७६६३ सक्रिय संक्रमित
  • न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौंमा थप ४८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुरमा ८१ र ललितपुरमा १०३ जनामा संक्रमण पुष्टि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यससँगै शनिबार उपत्यकामा थप ६६७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी हाल काठमाडौं

  • ललितपुर महानगर र जुम्लाको चन्दननाथ नगरबीच भगिनी सम्बन्ध
  • न्युज अफ नेपाल, ललितपुर । ललितपुर महानगरपालिका र जुम्लाको चन्दननाथ नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । विकासका योजना र अनुभव आदान प्रदान गर्ने उद्देश्यले दुई स्थानीय तहबीच भगिनी सम्बन्ध कायम राख्न समझदारी पत्रमा हस्ताक्षर भएको हो । सम्झदारीपत्रमा पत्रमा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र चन्दननाथ नगरपालिकाको तर्फबाट नगरप्रुमख

  • २ लाख ४० हजार पीस मदिरामा टास्ने नक्कली स्टिकरसहित २ पक्राउ
  • न्युज अफ नेपाल, काठमाडौँ । भारतबाट अबैध रुपमा नेपाल ल्याउदै गरेको २ लाख ४० हजार पीस मदिराको बोटलमा टास्ने नक्कली स्टिकर सहित २ जनालाई सशस्त्र प्रहरी बल २७ नम्वर गण रुपन्देहीले नियन्त्रणमा लिएको छ । लामो समयदेखि नक्कली स्टिरको तस्करी गर्दै आएका सहीद अन्सारी र अमानत अलीलाई पक्राउ गरेको सो

    Read Full Discussion Thread for this article