Posted by: Nepalnews Sajha August 17, 2021
News Summary from Nepal for Tuesday, August 17, 2021
Login in to Rate this Post:     1       ?         Liked by

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • 118 Nepalis arrive from Afghanistan via Kuwait


  • Officials say they were working inside the US embassy in Kabul and evacuated by the Americans.

  • Covid-19 Crisis Management Centre tells districts to enforce smart lockdowns


  • Authorities can divide districts, local units or areas into red, amber, yellow and green zones and impose restrictions.

  • Covid-19 cases in Gandaki has tripled compared to same time last year


  • Despite the increasing number of cases of late, the province has not done much to prepare for a health emergency.

  • Crowded jails, new inmates raise Covid-19 risks


  • According to the Department of Prison Management, 13 inmates have died due to Covid-19 so far and there were 70 active cases in prisons until Sunday.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • अराजक र पदलोलुपलाई पार्टी विभाजन गर्ने वैधानिक आधार दिन ल्याइएको अध्यादेश निन्दनीय : एमाले
  • प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को स्थायी कमिटीले दल विभाजन अध्यादेश ल्याउने सरकारी कदमको चर्को आलोचना गरेको छ । प्रमुख प्रतिपक्षी दल एमालेलाई विभाजन गर्नका लागि अध्यादेश ल्याइएकाले प्रतिवाद गर्ने एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

  • घर–आँगनमा बाढी पसेपछि...
  • सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर–७ मंसापुरमा जिता नदीको पश्चिमी तटबन्ध भत्किँदा मंगलबार बिहान वडा नम्बर–५ को कोईलाडी बरसाइनका १ सय ५० घरमा पानी पसेको छ । स्थानीयहरु घरको खाटमा र नजिकैको अग्लो स्थानमा शरण लिइरहेका छन् ।

  • शुल्क नबुझाएको भन्दै पढाइ रोकेपछि विद्यार्थी आन्दोलित
  • विद्यार्थीले शुल्क नबुझाएको भन्दै कलेजले पढाइ नै रोकेपछि धुलिखेलस्थित पतञ्जली आयुुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टरका विद्यार्थी आन्दोलित भएका छन् । भौतिक उपस्थिति र भर्चुअल माध्यमबाट हुँदै आएको पढाइ साउन १ गतेदेखि रोकिएपछि ब्याचलर अफ आयुर्वेदिक मेडिसिन्स एण्ड सर्जरी अध्ययनरत पहिलो, तेस्रो र चौथो व्याचमा अध्ययनरत ९० जना विद्यार्थी आन्दोलित भएका हुन् ।

    News of Nepal

  • ३ हजार २७४ कोरोना संक्रमित थपिए, २७ को मृत्यु
  • न्युज अफ नेपाल , काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार २७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ११ हजार ५६५ जनाको पीसीआर परीक्षणमा २ हजार ४५६ र ६ हजार १२४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८१८ जनामा

  • माधव नेपालसहित १४ सांसदमाथि कारवाही
  • न्युज अफ नेपाल, काठमाडौं । नेकपा एमालेले माधव कुमार नेपालसहित अन्य १४ जनालाई सांसद र पार्टीको साधारण सदस्य नरहने गरी हटाउने निर्णय गरेको छ। मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले वरिष्ठ नेता नेपालसहितका १४ जनालाई सांसद र पार्टीको साधारण सदस्य नरहने गरि निष्काशन गरेको हो। उनीहरुलाई कारबाही गरेको पत्र निर्वाचन

  • नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले लिए शपथ
  • काठमाडौं । प्रदेश नम्बर २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ ग्रहण गरेका छन् । मंगलबार राष्ट्रपति भवन शीतल निवासमा नवनियुक्त प्रदेश प्रमुख मिश्रलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथग्रहण गराएकी हुन् । राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्रीमति वद्यादेवी भण्डारीज्यू समक्ष नेपालको संवधानको धारा १६७ बमोजिम श्री

  • जसपाकाे ठाकुर पक्षद्वारा दल विभाजनसम्बन्धी अध्यादेशको स्वागत, छिट्टै नयाँ दल दर्ता गर्ने
  • न्युज अफ नेपाल, काठमाडौं । जनता समाजवादी पार्टी नेपाल, जसपाको महन्थ ठाकुर पक्षले सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशको स्वागत गरेको छ । जसपाको महन्थ पक्षका नेता तथा सांसद लक्ष्मणलाल कर्णले दल विभाजनसम्बन्धी अध्यादेश सकारात्मक रहेको बताएका छ । उनले अध्यादेश आएसँगै आफूहरु नयाँ दल गठनको गृहकार्यमा जुटेको पनि बताएका छन्

    Read Full Discussion Thread for this article