Posted by: Nepalnews Sajha August 13, 2021
News Summary from Nepal for Friday, August 13, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepal secures 4 million doses of Moderna vaccines through COVAX


  • Delivery of the vaccines, procured through the COVAX cost-share option and with World Bank financing, is expected to start by March 2022. The vaccine could be used for those as young as 12.

  • Nepali workers still unsure if they will be able to report to their jobs in Kuwait


  • Nepalis have not been able to migrate to Kuwait since March last year. Even after getting jabbed against Covid-19, Nepalis who came home on job breaks are denied entry.

  • Telecom authority to issue guideline for wireless routers


  • The regulator said low quality equipment could be one of the key reasons behind poor internet connections.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • नदीमा बेपत्ता दम्पतीको शव भेटियो
  • साउन २४ गते त्रिवेणीस्थित उत्तरगंगा नदीमा बेपत्ता दम्पतीको शव भेटिएको छ । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका–१४ राङसी का ३६ वर्षीय मनिचन कामी र उनकी ३० वर्षीया श्रीमती अमृता विक उत्तरगंगा नदीमा बगेका थिए ।

  • साँवा ब्याज भुक्तानी म्याद ६ महिना थप
  • कोभिड १९ को महामारीका कारण ऋण तिर्न नसकेका उद्योगी व्यवसायीहरुले आउँदो पुससम्ममा ऋण तिर्ने म्याद थप पाएका छन् । तीमध्ये पनि होटल, पर्यटनलगायत अतिप्रभावित क्षेत्रका ऋणीले साँवा ब्याज भुक्तानीका लागि थप सुविधाका पनि पाएका छन् ।

  • भूतपूर्व गोर्खा सैनिकको माग सम्बोधनका लागि वार्ता समिति बनाउन सांसद पन्तको माग
  • सांसद डिला संग्रौला पन्तले ब्रिटिस सरकारसँग वार्ता गर्न सरकारसँग माग गरेकी छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा गोर्खा सैनिकहरु विभिन्न माग राखी बेलायतमा आमरण अनशन बसिरहेकोप्रति नेपाल सरकारको ध्यानाकर्षण गराउँदै सांसद पन्तले कूटनीतिक माध्यमबाट समाधान खोज्न माग गरेकी हुन् ।

    News of Nepal

  • यस्तो छ राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति (पूर्ण पाठसहित)
  • काठमाडौं । कोरोनाबाट असर परेको उद्योग व्यवसायलाई प्रवद्र्धन गर्ने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज मौद्रिक नीति सार्वजनिक गर्दै कोरोनाको असर न्यून गर्न यसअघि नै ल्याइएको पुनरुत्थान कर्जालाई निरन्तरता दिइएको जानकारी दिए। नीतिमा कोरोनाका कारण सबैभन्दा

  • पछिल्लो २४ घण्टामा ३९१५ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाको मृत्यु
  • न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ११ हजार ७ सय ८ पीसीआर परीक्षण गर्दा २ हजार ७६३ जना र ६ हजार ८७४ एन्टिजेन परीक्षण गर्दा १ हजार १ सय ५२ गरी ३ हजार ९१५ जनामा कोरोना

    Read Full Discussion Thread for this article