Posted by: logan August 13, 2021
Unban Mangale!!!
Login in to Rate this Post:     0       ?        
नागाहरुलाई रमाइलो मानेर पढे भने ४-५ कक्षाका विद्यार्थी झै सबै कथा सत्य कथा ठानेर बस्ने सँग जबाफ दिनु नपर्ने हो | नदिए मलद्वारमा उम्रेका चुर्ना झै बेला कुबेला सगबगाउछन |
चुर्नाले सताएपछी कमै साझा छिरिन्छ , के लेखे त्यस्तो र साझा एडमिन ले ब्यान गरे | उन्का लेखाइमा तेस्ता उच्छ्रिन्कल, चाडा कुरा र मन नपरेकालाई अरुले जस्तो खोजी खोजी चुर्ना झै टासिने र आमाचाक्ली लेखेको कहिलै पाईन | आइ लैइक्ड हिज कामेन्ट्स |
Read Full Discussion Thread for this article