Posted by: Dada_Giri December 27, 2004
Defeated
Login in to Rate this Post:     0       ?        
Thanks Deep Bro! उर्मिलाको बिहे भ छैन । हिजोसम्मको कुरा हो। आज बिहान भा भे त भगवान जानून्। मेले ब्रोबाट यसो ळेख्नि तरिका सिक्नु छ। कस्तो कस्तो फुर्ने हो ब्रोलाई। अनि त्यो कर्नर छोटो मीठो, गहिरो ! शाँधेको गुन्द्रुकको याद आयो मलाई त। Bramha, >Wondering why u chose the title DadaGiri though? पछि भनम्ला नि सुटुक्क । यसको पनि आफ्नै कथा आफ्नै ब्यथा छ। वल्ला गाँऊमा त ल रात पर्यो, म सुतैँ है त! शूभरात्री!
Read Full Discussion Thread for this article