Posted by: Nepalnews Sajha August 11, 2021
News Summary from Nepal for Wednesday, August 11, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Kul Man Ghising appointed managing director of Nepal Electricity Authority


  • This is Ghising’s return to the power utility 11 months after his exit.

  • Special session of Lumbini Assembly adjourned


  • The special session was suspended after Chief Minister Shankar Pokharel submitted his resignation letter to the provincial chief on Wednesday noon.

  • Government agency to operate Chobhar dry port for now


  • The facility will be handed over to the private sector through competitive bidding at an opportune time, officials say.

  • Rajendra Moktan: Colours are powerful, and they can make us feel many things


  • A celebrated colourist on the significance of colours in films and how the Nepali film industry perceives his job.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • परीक्षार्थीले कोरोनाविरुद्धको खोप लगाउन पाउने
  • परीक्षार्थीले कोरोना भाइरसविरुद्धको खोप लगाउन पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरीय निर्णयानुसार त्रिविलगायत विश्वविद्यालयस्तरका विभिन्न तहको परीक्षामा सामेल हुने विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप दिने निर्णय भएको हो ।

  • एमसीसीबारे राष्ट्रिय सहमति गरेर अघि बढ्दा राम्रो हुन्छ : सभामुख
  • समामुख अग्निप्रसाद सापकोटाले अमेरिकासँगको एमसीसी सम्झौतामा राष्ट्रिय सहमति गरेर अघि बढ्दा ठिक हुने बताएका छन् ।

    News of Nepal

  • दुई वर्षभित्र पूर्ण विद्युतीकरण गछौँ : ऊर्जामन्त्री भुसाल
  • काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले २० युनिटसम्म खपत गर्ने विपन्न वर्गका ग्राहकलाई निःशुल्क विद्युत् उपलब्ध हुने तथा दुई वर्षभित्र पूर्ण विद्युतीकरण गरिने बताउनुभएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले विपन्न वर्गलाई निःशुल्क विद्युत् उपलब्ध गराउने सम्बन्धमा नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले निर्णय गरिसकेको छिट्टै कार्यान्वयनमा

  • पछिल्लो २४ घण्टामा थप ३४८१ जनामा संक्रमण पुष्टि, ३० जनाको मृत्यु
  • न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३४८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा १० हजार नौ सय सात जनाको पीसीआर र पाँच हजार सात सय ४९ जनाको एन्टिजेन गरी १६ हजार ६ सय ५६ जनाको नमुना परीक्षण गर्दा तीन हजार चार सय ८१

    Read Full Discussion Thread for this article