Posted by: Nepalnews Sajha August 9, 2021
News Summary from Nepal for Monday, August 9, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Supreme Court orders government not to implement its decision to scrap land commission


  • The bench has called the government and petitioners for discussion on August 17 to discuss the matter further.

  • One man’s quest to prove he is alive and to undo his death on government records


  • Subhash Tamang from Belbari in Morang has been running around from one government office to another to reclaim his citizenship and his identity after he was pronounced dead in a grave error in Saudi Arabia.

  • Indigenous people worry hard-won gains may be lost


  • Achievements made since 1990 are at risk as secularism and federalism are yet to be institutionalised and recent court ruling is another challenge, activists say.

  • Department of Roads gives details of over 150 sick projects to anti-graft body


  • The Commission for Investigation of Abuse of Authority had sought details on sick projects although its investigations into other similar projects remain delayed.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • ईपीएल असोज ९ देखि काठमाडौंमा
  • एभरेस्ट प्रिमियर लिग(ईपीएल) टी–२० क्रिकेट प्रतियोगिता असोज ९ गतेदेखि हुने भएको छ ।

  • गण्डकी प्रदेशमा भरिन थाले आईसीयू र भेन्टिलेटर
  • कोरोना पोजिटिभ देखिएपछि होम आइसोलेसनमा बसेका पोखरा–३ नदीपुरका ५७ वर्षीय पुरुषलाई शनिबार एक्कासि श्वासप्रश्वासमा समस्या देखियो । उनको परिवारले एम्बुलेन्स बोलाएर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍यायो । अस्पतालले उनलाई आईसीयूमा राख्नुपर्ने भए पनि आफ्नोमा बेड खाली नभएको बतायो ।

    News of Nepal

  • कर्मचारीको नयाँ तलबमान स्वीकृत गर्ने सरकारकाे निर्णय
  • काठमाडौं । सरकारले चालू आर्थिक वर्षमा वृद्धि भएको नयाँ तलबमान यही साउन १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । बैठकले सबै तहका

  • ‘एमसीसी’ संशोधनसहित पास हुनुपर्छ : अध्यक्ष ओली
  • न्युज अफ नेपाल, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संशोधनसहित पास हुनुपर्ने बताएका छन् । सोमबार एमाले केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले एमसीसी सम्झौता संशोधन गरेर मात्र पास हुनुपर्ने बताएका हुन् । बैठकमा ओलीले भने, ‘हामी त स्पष्ट छौं । हाम्रो

  • पछिल्लो २४ घण्टामा ३६५१ जनामा संक्रमण पुष्टि, २२ जनाको मृत्यु
  • न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोशालामा १०४४५ पीसीआर परीक्षण गर्दा २६०९ र ६१४९ एन्टीजेन परीक्षण गर्दा १०४२ गरी ३६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यस्तै पछिल्लो सोमबार कोरोना संक्रमणबाट

    Read Full Discussion Thread for this article