Posted by: Nepalnews Sajha August 8, 2021
News Summary from Nepal for Sunday, August 8, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • More AstraZeneca doses arrive from Japan


  • A day after supplying 513,420 doses, the Japan government delivered 333,900 doses, part of the 1.6 million doses pledged for Nepal under COVAX.

  • Crowds at vaccine centres risk further spread of the virus, doctors warn


  • Despite vaccines arriving from different countries, there is chaos outside every vaccination centre.

  • Country continues to receive above-normal rain three months into monsoon


  • The amount of rain received between June 1 and August 6 is 69.9 percent of the rainfall the country gets in the whole monsoon season, meteorologists say.

  • Document to ‘assist’ the government is nothing but a farce, observers say


  • The ruling alliance has spent more than three weeks on the common minimum programme, making it a prerequisite for Cabinet expansion.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • पाकिस्तानी अजिज चितवन टाइगर्समा
  • चितवन टाइगर्सले पाकिस्तानका अन्तर्राष्ट्रिय खेलाडी डानिश अजिजलाई एभरेष्ट प्रिमियर लिग (ईपीएल) को आउँदो सिजनका लागि भित्राएको छ । अजिज ईपीएलका लागि चितवनले घोषणा गरेको पहिलो विदेशी खेलाडी हुन् ।

  • प्रहरीको कुटाइबाट ज्यान गएको भन्दै प्रदर्शन
  • चोरीको आरोपमा समातिएका बाह्रबिसे नगरपालिका-७ घुम्थाङका ३२ वर्षीय बसेला तामाङ (खड्गबहादुर)को मृत्यु शंकास्पद देखिएको भन्दै निष्पक्ष छानबिनका लागि पीडित पक्षले आइतबार प्रर्दशन गरेका छन् ।

  • कोसी राजमार्गको छ्याङुटी खण्ड बन्द
  • उत्तर दक्षिण कोसी राजमार्गअन्तर्गतको चिचिला गाउँपालिका क्षेत्रको सडक बन्द गरिएको छ । सडक बिग्रेको र सम्बन्धित निकायले वास्ता नगरेको भन्दै गाउँपालिकाले सूचना सार्वजनिक गर्दै आइतबारबाट सडक बन्द गरेको हो ।

    News of Nepal

  • सरकारका साझा न्यूनतम कार्यक्रम सार्वजनिक (पूर्णपाठ)
  • न्युज अफ नेपाल ,काठमाडौं । गठबन्धन सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक भएको छ । सिंहदरबारमा आइतबार अपराह्न आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराई तथा जसपाका उपाध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त रूपमा सार्वजनिक गरेका हुन् ।

  • कोभिशिल्ड लगाएकाहरुले भोलिदेखि जापान र भुटानबाट प्राप्त एस्ट्राजेनेकाको दोस्रो मात्रा पाउने
  • न्युज अफ नेपाल, काठमाडौ । स्वास्थ्य कार्यालय काठमाडौंले कोरोना भाइरसविरुद्धको कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुलाई सोमबार (जेठ २५ गते) देखि दोस्रो मात्रा लगाउने तालिका सार्वजनिक गरेको छ । स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको तालिका अनुसार एस्ट्राजेनका खोप लगाउनका लागि काठमाडौंमा १ सय ४४ केन्द्र तोकिएको छ । काठमाडौ उपत्यकाको काठमाडौं महानगरपालिका,

  • २४ घण्टामा २५ सय जनामा कोरोना पुष्टि,५५ जनाको मृत्यु
  • न्युज अफ नेपाल, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार ३३ जनाको पीसीआर परीक्षणमा २ हजार १३७ र ३ हजार ३४५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४११ जनामा कोरोना

  • लुम्बिनीमा एकैदिन चार जना कोरोना सङ्क्रमितको मृत्यु
  • लुम्बिनी । बाँके र दाङका कोरोना अस्पतालमा उपचारार्थ एकैदिन चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार गराइरहेका रोल्पा, दाङ र सुर्खेतका तीन सङ्क्रमितको आज मृत्यु भएको अस्पतालले जनाएको छ । यस्तै दाङस्थित अस्थायी कोरोना अस्पताल बेलझुण्डीमा उपचारका लागि भर्ना भएका एक सङ्क्रमितको आजै मृत्यु भएको अस्पतालले

    Read Full Discussion Thread for this article