Posted by: Nepalnews Sajha August 5, 2021
News Summary from Nepal for Thursday, August 5, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • UAE allows conditional entry to Nepalis


  • The decision comes as a relief to only those workers vaccinated in the UAE and possessing valid visas.

  • Nepal seeks India’s help to conduct flight test at Bhairahawa


  • Gautam Buddha International Airport will have a 3,000-metre long and 45-metre wide runway and is slated to open in 2022.

  • The ethos behind the Valley’s mural culture


  • The government’s decision to erase a mural at Ratnapark in June has once again fostered discussions on the role these artworks play in society.

  • Ignored for three years, EPG report is losing its relevance


  • Eminent Persons’ Group, formed to review various aspects of Nepal-India ties, including the 1950 Treaty, finalised the report in July 2018, but it continues to gather dust.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्काइयो (तस्बिरहरु)
  • महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीमा रहेको घर संग्रहालय बनाउने प्रयोजनका लागि भत्काउन सुरु गरिएको छ ।

  • ओलीका पछिल्ला अभिव्यक्तिले एकताको वातावरण खल्बलियो : रावल
  • नेकपा (एमाले) उपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीका पछिल्ला अभिव्यक्तिले पार्टी एकताको वातावरण खल्बलिएको बताएका छन् । बिहीबार माधवकुमार नेपाल पक्षको केन्द्रीय सदस्यहरुको बैठकमा बोल्दै उपाध्यक्ष रावलले ओलीका अभिव्यक्तिले पार्टी एकता खल्बल्याएको बताएका हुन् ।

    News of Nepal

  • भूमि आयोग खारेज गरेको विरोधमा जडीबुटी मनोहरा क्षेत्रमा प्रदर्शन
  • पुष्कर बुढाथोकी, भक्तपुर । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको विरोधमा नेकपा (एमाले) को भातृ संगठन युवासंघले जडीबुटी मनोहरा क्षेत्रमा प्रदर्शन गरेको छ । प्रदर्शनकारीहरूले सरकारविरुद्ध नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । सरकारले गत मंगलबार मन्त्रिपरिषद् बैठकबाट एमाले नेतृत्वको सरकारले गठन गरेको देवीप्रसाद ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या

  • लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन साउन २७ गते बस्ने
  • यमलाल भुसाल, बुटवल । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन यही साउन २७ गते बस्ने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १८३ को उपधारा ३ बमोजिम प्रदेश सभाको बिशेष अधिवेशन यही साउन २७ गते दिउँसो १ बजेका लागि बोलाइएको प्रदेश सभा सचिब दुर्लभ कुमार पुन मगरद्वारा जारी सूचनामा

  • पछिल्लो २४ घण्टामा ३९३८ जनामा कोरोना संक्रमण पुष्टि, ३७ को मृत्यु
  • न्युज अफ नेपाल ,काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ९३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ११ हजार ८७० जनाको पीसीआर परीक्षणमा ३ हजार ७ र ६ हजार ५३८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९३१ जनामा कोरोना

    Read Full Discussion Thread for this article