Posted by: Nepalnews Sajha August 4, 2021
News Summary from Nepal for Wednesday, August 4, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • The pandemic has disproportionately affected sex workers


  • Sex workers who want to quit the profession are now finding it more challenging to do so in the midst of a pandemic.

  • Quality standards for fruit juices and nectars upgraded


  • Notification was made to the World Trade Organisation of the new sanitary and phytosanitary measures through the Agriculture Ministry, officials say.

  • Why is the Delta Variant a cause for concern?


  • The highly contagious new variant is rapidly spreading worldwide, fuelling outbreaks, and the threat looms large over Nepal.

  • Nepal helped Deuba return to power. Now he’s hobbling Cabinet expansion


  • Even three weeks after assuming office, prime minister is unable to expand the Cabinet. Allotment of ministries delayed as UML dissidents who voted for Deuba vacillate.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • आवश्यकता महसुस गरेर सरकारले जहाँ पठाएपनि जान तयार छु : कार्यकारी निर्देशक शाक्य
  • नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले आफूलाई सरकारले जहाँसुकै पठाएपनि जान तयार रहेको बताएका छन् ।

  • फलेवासको स्थायी केन्द्र टुंगियो
  • स्थानीय तह कार्यान्वयनमा आएको करिब साढे चार वर्षपछि फलेवास नगरपालिकाको स्थायी केन्द्रको टुंगो लागेको छ । केन्द्रबारे नगरसभामा लामो समय छलफल भएको थियो ।

    News of Nepal

  • पछिल्लो २४ घण्टामा ४१०७ जनामा कोरोना संक्रमण पुष्टि, ३५ जनाको मृत्यु
  • न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ४१०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएका ११३५४ नमुनाको पीसीआर परीक्षण गर्दा २९७५ जना र ४९४४ जनाको एन्टीजेन परीगक्षण गर्दा ४१०७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जानकारी दिएको छ । यससँगै सक्रिय संक्रमितको

  • विश्वमा झन् बढ्यो कोरोना, कतै तेस्रो, कतै चौथो लहरको त्रास
  • काठमाडौं । चीनको हुबे प्रान्तको वुहान शहरबाट डेढ वर्षअघि शुरु भएको कोरोना भाइरसको विभिन्न भेरिएन्टले विश्वभर ४२ लाख ४६ हजारभन्दा बढी व्यक्तिको ज्यान लिएको छ । विश्वभर कूल सङ्क्रमितको संख्या पनि २० करोडको हाराहारीमा छ । विश्वभर १९ करोड ९५ लाख ६६ हजार ४९ जना कोरोना भाइरस सङ्क्रमित भइसकेका छन्

  • ताम्राकार कम्प्लेसका तीन जना सञ्चालकविरुद्ध मुद्धा दायर
  • न्युज अफ नेपाल, काठमाडौं । ९७ लाखको चेक बाउन्स भएपछि न्युरोडस्थित ताम्राकार कम्प्लेसका तीन संचालकविरुद्ध जिल्ला अदालत काठमाडौमा मुद्धा दायर गरिएको छ । आईटेल कम्युनिकेसन प्रालि नामक कम्पनी दर्ता गराएका ताम्राकार कम्प्लेसका संचालक उदयरत्न ताम्राकार, प्रदिपरत्न ताम्राकार, बिजयरत्न ताम्राकार र झापाका सागर उप्रेती बिरुद्ध जिल्ला अदालत काठमाडौमा चेक अनादर मुद्धा

    Read Full Discussion Thread for this article