Posted by: gandharba July 20, 2021
Crooked Lanlord terminated my business lease! Any Nepali business lawyer in USA?
Login in to Rate this Post:     0       ?        
प्रश्न अलिकति प्रष्ट रुपमा विवरण सहित लेख्नु भएको भए कसैले सहयोग गर्न सके नसके पनि हाम्रो समुदायका अरु व्यक्तिहरुलाई केहि लेसन दिन्थ्यो कि भन्ने अपेक्षाका साथ पुन: प्रश्न रखिदिनुहुन आग्रह गर्दछु
gulf gas station, Petroleum wholesales Inc -- यो कोहि देसी को कम्पनि हो वा 'Gulf Oil Limited Partnership' हो ?
desi -- देसीले के own गर्छ
tapaai --तपाइँले के बेचेको भए २ लाख डलर आउथ्यो ?
property owner--को हो ?
pump र store different ओव्नेर ले own गर्छ ?
तपाई कसरि लुटिनु भयो ?


Read Full Discussion Thread for this article