Posted by: Nepalnews Sajha July 3, 2021
News Summary from Nepal for Saturday, July 3, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Oli tells Nepal faction to withdraw support to Deuba. Dissidents refuse


  • With the court verdict on House dissolution imminent, he tells party lawmakers to abandon the opposition alliance for any chance of unity between the warring factions.

  • Sudurpaschim reports new Covid-19 cases after relaxation of prohibitory orders


  • Increase in public movement has led to a resurgence of coronavirus cases in Kanchanpur, health workers say.

  • Nepal received above normal rainfall in June causing disasters


  • Officials warn of more extreme weather events with nearly three months of monsoon remaining.

  • Paddy farmers boost yield by using System of Rice Intensification


  • Average productivity soared to 7 tonnes per hectare in Morang, compared to the national average of less than 4 tonnes, officials say.

    मुख पृष्ठ - BBC News नेपाली

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • असार मसान्तभित्र सदस्यता नवीकरण गर्नुपर्ने एमाले महासचिवको प्रस्ताव
  • एमालेको जारी केन्द्रीय कमिटी बैठकमा पार्टी महासचिव ईश्वर पोखरेलले असार मसान्तभित्र पार्टी सदस्यता नवीकरण गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

  • पक्की पुल भत्किएपछि जीर्ण झोलुंगे पुलबाट जोखिमपूर्ण यात्रा
  • बारपाक सडक खण्ड अन्तर्गत बालुवाको पक्की पुल दरौदी नदीले भत्काएपछि यहाँका स्थानीय जोखिम मोलेर झोलुंगे पुलबाट आउजाउ गर्न थालेका छन् ।

  • वाग्मती प्रदेशसभाको बैठक अवरुद्ध
  • वाग्मती प्रदेशसभाको बैठक विपक्षी दलले अवरुद्ध गरेका छन् । आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटमा सरकारले प्राकृतिक विपद् व्यवस्थापनलाई पूर्णरुपमा बेवास्ता गरेको आरोप लगाउँदै विपक्षी दलहरुले सदनमा अवरोध सिर्जना गरेसँगै सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको बैठक स्थगित गरेका हुन् ।

    News of Nepal

  • कोरोना भ्याक्सिनको दुवै डोज लगाएका व्यक्ति ९८ प्रतिशत सुरक्षित
  • नयाँ दिल्ली । कोेभिडको दुवै डोज खोप लगाउँदा यो सङ्क्रमण भएका मानिसहरुलाई मृत्युबाट ९८ प्रतिशत सम्म बचाउन सक्ने एक अध्ययनले देखाएको छ । भारत सरकारका अधिकारीले गरेको सो अध्ययनले उक्त तथ्य देखाएको बताइएको छ । भारत सरकारले गरेको एक अध्ययनले कोरोना भाइरस विरुद्धको एउटा मात्र खोपले पनि कम्तीमा ९२ प्रतिशत

  • एमालेको विधान सम्मेलन साउन २५ गते गर्ने निर्णय
  • न्युज अफ नेपाल, काठमाडौं । नेकपा एमालेको विधान सम्मेलन साउन २५ गते गर्ने निर्णय भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरु मात्र रहेको बैठकले सो निर्णय गरेको हो । यस्तै निर्वाचन र महाधिवेशन जुध्ने अवस्था आए महाधिवेशन बैशाखमा सार्ने पनि निर्णय भएको छ । यसअघि दशौं राष्ट्रिय

  • पछिल्लो २४ घण्टामा थप २३२८ जनामा कोरोना संक्रमण पुष्टि, १९ जनाको मृत्यु
  • न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २३२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालमा ५८३७ जनामा गरिएको पीसीआर परीक्षणमा १५२७ र ४२९६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०१ जना गरी २,३२८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएइको छ । आज थप

    Read Full Discussion Thread for this article